भिडियो

रवि लामिछाने लाइ नेकपामा सिधै केन्दिय सदस्य दिने

रबि लाई आफ्नो पार्टि मा आए सिधै केन्दिय सदस्य दिने नेकपा नेता माधब नेपालको भनाई। आऊनुहोस तपाई लाई प्रधानमन्त्री बनाऊछौ मंत्री योगेश भट्टराई र बर्षमान पुनको आग्रह।

नेपालका चर्चित पत्रकार तथा सिधाकुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने आफ्नी श्रीमती निकिता सङ्गै फिल्म हेर्न हल पुगेका छन। रबि लामिछाने हल पुग्ना साथ उहा सङ्ग फोटो खिचाउनेको भिड लागेको थियो। दिपक राज गिरि र माग्ने वुडो(केदार घिमिरेको) टिमले बनाएको फिल्म छ माया छपक्कै हेर्न उनी हल पुगेका हुन।हलमा विभिन्न कलाकार तथा माननीय मन्त्री ज्यु हरु समेत पुग्नु भएको थियो। खास गरि राजनीतिक समसामयिक बिषयमा बनेको यश चलचित्र निकै दर्शकले रुचाएका छन।चलचित्र हेर्न माननीय मन्त्रीहरु बर्षमान पुन ,लालबाबु पण्डित तथा पुर्ब प्रधानमन्त्री माधब कुमार नेपाल समेत पुग्नु भएको थियो।फिल्म हेरि सके पछि मिडिया सङ्ग कुरा गर्दै उहाँ हरुले भन्नू भयो, फिल्मको कथा बस्तु निकै समसामयिक र सन्देश मुलक रहेकोले आफुहरुको चित्त बुझेको बताउनु भयो। यसै क्रममा मन्त्री बर्षमान पुन ज्युले राजनीतिमा रवि लामिछाने जस्ता समाजका चर्चित पात्र पनि चुनाबमा ल ड्न सुझाब दिनु भयो।

Related Articles

Back to top button