मनोरंजन

वि’वादमा दुर्गेश थापा, दुई वर्ष जे’ल पर्न सक्ने

काठमान्डौ : पछिल्लो समय च’र्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा च’र्चामा छन। तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर च’र्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रो’मोशन गीत गाएर च’र्चामा आए । चलचित्र ‘छ माया छपक्कै’को प्रो’मोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सा’र्वजनिक भयो ।

सामान्यतया तिहारगीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा स’जिएर कुनै गाउँको घरमा सु’टिङ हुने देउसी–भैलो बुझिन्छ । तर, दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सु’टिङ गरेका छन् भने वि’यरको प्र’चारप्रसार गरेका छन। यसरी तिहारमा वि’यर खाउँ भन्ने स’न्देश दिएको भन्दै उनीमाथि का’रवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अ’न्तर्वार्तामा उनीमाथि दुई वर्षको जे’ल वा २० हजार रुपैयाँ ज’रिवाना वा दुवै स’जायँ हुनसक्ने बताए ।

दुर्गेश थापको गीतले र’क्सी, गाँ’जा, बि’यर से’वन गरेर तिहार मनाऔं भन्ने स’न्देश दिएको अधिवक्ता न्यौपानेको त’र्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली स’नातन धर्म र संस्कृति माथिको प्र’हार गर्दै परम्परा र सं’स्कृतिमाथि धा’वा बोलेको छ,’ अधि वक्ता न्यौपाने भन्छन्, ‘यो ए’कदमै ग’लत हो, यस्ता गीतहरुलाई नि’रुत्साहित गर्नुपर्छ ।’ यस्तै उनले म’दिरा जन्य प’दार्थको वि’ज्ञापन सा’र्वजनिक हु्नु पनि ग’लत भएको उनको त’र्क छ ।

दुर्गेसको गीतमा अर्ना बि’यरको खु’लेआमा प्र’चार गरिएको छ ।अधिवक्ता न्यौपानेले यदि रा’ज्यले गीत र सर्जकवि’रुद्ध का’रवाही नगरे आफूले उनीवि’रुद्ध मु’द्दा हा’ल्ने अवस्था आउनसक्ने बताए। ‘वि’चार अ’भिव्यक्तिको स्व’तन्त्रता भन्दैमा सामाजिक शि’ष्टा चार र सं’स्कृतिमाथि प्र’हार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने। ‘गाँ’जा र मा’दक प’दार्थको प्र’चार प्र’सारको लागि कुनै का’र्य गरेमा त्यो का’नुन वि’परित हुन्छ र यो क’दम द’ण्डनीय छ ।’

अधिवक्ता न्यौपानेले दुर्गेश थापा स’च्चिने र गीतका शब्दहरु प’रिमार्जन गर्ने आ’शा राखेका छन् । यदि त्यसो नभएमा आफूले मु’द्दा हा’ल्ने यो’जनामा न्यौपाने छन् ।ध’र्ममाथिको प्र’हार गरेको पु’ष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जे’ल र २० हजार रुपैयाँ ज’रि वानाको स’जायँ हुने का’नुनी व्य’वस्था छ । यस्तै गाँ’जा जन्य प’दार्थ खा’नको लागि प्रो’त्साहित गरेमा १५ दिनको जे’ल स’जायँ हुनसक्ने दे’वानी सं’हितमा उ’ल्लेख गरिएको छ ।

अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको प’हिलो सि’जनका वि’रुद्ध पनि मु’द्दा दा’यर गरेका थिए । नेपाल आइडलको पहिलो सि’जनमा दुई हप्ता सम्म भो’टिङ गर्ने व्य’वस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भो’टिङ ग’णना गर्नुपर्ने भन्दै मु’द्दा दा यर गरेका थिए । मु’द्दाको विषयमा अदालतले न्यौपानेको प’क्षमा फै’सला गरेको थियो । भिडीयो यहाँ लिंकमा छ

Related Articles

Back to top button