समाचार

चितवनका एसपी दानबहादुर मल्ल पुनः वि’वादमा तानिए

चितवन ।भरतपुर चितवनका एसपी दानबहादुर मल्ल पुनः वि’वादमा ता’निएका छन् । जिल्ला प्रहरी का’र्यालय चितवनको का’र्यालय हा’ताभित्र र’क्सीका द’र्जनौ बो’तलहरू भेटिएपछि उनी वि’वादित बनेका हुन् । न्युज २४ टेलिभिजनका पत्रकार केदार शर्मा र भ’ण्डाफोर अ’भियानका सूर्य बराललाई र’क्सीका बोत’लहरूको फोटो खि’चिरहेको अ’वस्थामा चितवन प्रहरीले आधा घण्टा नि’यन्त्रण लिएको बताइएको छ ।चितवन प्रहरीले आफ्नो का’र्यालय प’रिसरभित्रको ज’स्तोसुकै ग’तिविधि भए पनि अ’नुमति वि’ना फोटो वा भिडियो खि’च्न न’पाइने भन्दै प्रहरीले पत्रकारलाई के’हीबेर नि’यन्त्रणमा लिएको थियो ।

चितवन प्रहरीको क्या’नटिनसँगै रहेको शौ’चालबाट फ’र्किने क्र’ममा य’त्रतत्र छ’रिएको म’दिराका बो’त्तलहरू दे’खिएपछि पत्रकारहरूले फोटो खि’च्न खो’जेका थिए ।राजनीतिक इ’सारामा च’ल्दै आएका एसपी मल्ल काठमाडौंस्थि’त द’रवारमार्ग प्रहरीको प्र’मुख र’हँदा गु’ण्डा ना’इकेसँगको उ’ठबसका का’रण पनि वि’वादमा ता’निएका थिए। उनका य’स्ता ह’र्कतका का’रण प्रहरी प्र’धान का’र्यालय, काठमाडौंले उनीमाथि क’डा नि’गरानी रा’खेको प्रहरी नि’कट स्रो’त बताउँछ ।

Related Articles

Back to top button