भिडियो

सेल्फी खिच्दा खो’लामा ख’सेर देवीको नि’धन

ढुंगाबाट चिप्लिएर शिर्पाली खोलामा सेल्फी खिच्दा खो’लामा ख’सेर देवीको नि’धन(भिडियो सहित)

बागलुङ । फोटो खिच्ने क्रममा खोलामा बेपत्ता भएकी महिलाको श व आइतबार भेटिएको छ । तमानखोला गाउँपालिका–४ लाम्मेला घर भएर हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी श्रीपाली बडिगाड खोलामा खसेर बेपत्ता भएको एक सातापछि तुरतुरे तालमा श व भेटिएको हो । बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि झण्डै ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर श्रीपाली गत आइतबार बेपत्ता भएकी थिइन् ।आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा श्रीपाली चिप्लिएर खोलामा खसेको र एक हप्तापछि बडिगाड खोलाकै तुरतुरे तालमा शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिनुभयो ।अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ घुमाउने र घरमा दसैं मनाउन जान थालेका उनीहरु बडिगाड खोलामा घुम्न गएका थिए । फोटो खिच्ने क्रममा ढुंगाबाट चिप्लिएर शिर्पाली खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ

Related Articles

Back to top button