भिडियो

नेपालको पहिलो करोडपतिले अहिले सम्म फेसबुक चलाउन जान्दैनन !

हेर्नुहोस् भिडियो नेपालको पहिलो करोडपतिले अहिले सम्म फेसबुक चलाउन जान्दैनन !बिजेताले खोले करोडपति जित्नुको भित्री रहस्यकाठमाडौं। नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका राजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन् ।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । उनि निकै ट्यालेन्ट सैलिमा आफुले उतर दिदै आएको थिए।केहि सरल प्रश्नमा भने राजिब अड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाट रहयो।उनलाई हामीले पनि १२ प्रश्न गरेका छौ हेरौ उक्त रमाईलो कुराकानी :

Related Articles

Back to top button