समाचार

चर्चित गायक दुर्गेश थापा बि’रुद्द उ’जुरी , दुर्गेशलाई खोज्दै काठमान्डौ प्रहरी !

काठमाडौं,‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बि’यर’ गीतले वि’वादमा ता’निएका छन् ।तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँ’जा, खानुपर्छ आज’ भन्ने अं’श का’नूनी रुपमा वि’वादमा तानिएको छ । तिहारको बेला बि’यर खाने प्र’चार गरेका का’रण उनी सामाजिक रुपमा आ’लोचित समेत ब’नेका छन् ।का’नूनी रुपमा प्र’तिबन्धित गाँ’जा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशवि’रुद्ध जिल्ला प्र’शासन का’र्यालय काठमाडौंमा उ’जुरी परेको छ ।

उ’जुरीको का’रवाहीका लागि प्र’शासन का’र्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झि’काउन निर्देशन दिएको छ ।तिहारको गीतमा दुर्गेशले गाएका छन् –ड’न आयो ड’न,जा मू’ला भन्,राजा हो राजा,ब’जाइदिन्छ बाजा,ए निकाल गाँ’जा,खानुपर्छ आज !प्र’शासनको आ’ग्रहमा गायक दुर्गेश थापाको खो’जी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार गायक दुर्गेश थापालाई स’म्पर्कमा ल्या’एर प्र’शासनमा बु’झाइने छ ।उ’जुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँ’जा खाने कुरा सं’शोधन गर्न मा’ग गरेका छन् । प्र’शासन का’र्यालयले नि’वेदकको मा’ग अनुसार का’रवाही प्र’क्रिया अ’गाडि बढाएको छ ।

Related Articles

Back to top button