समाचार

भर्खरै काठमाडौं बाटअर्को ठुलो दु’खद खबर-

काठमाण्डौं, ५ कात्तिक । मंगलबार दिउँसो १२ः १५ को समय थियो । बालकुमारीको चौंडा सडकमा सधैं झैं सवारी साधन ओहोरदोहोर गरिरहेको थियो । सडकको बीचको लेनमा ग्वार्कोबाट स्कुटर कुदिरहेको थियो । यत्तिकैमा एकजना व्यक्ति बाटो का टिरहेका थिए ।स्कुटर तिव्र गतिमा रहेकाले बाटो का टिरहेका व्यक्ति अ त्तालिए । अगाडि बढ्न खोजेका उनी टक्क रोकिए । स्कुटर चालकले ती व्यक्तिलाई बचाउन खोज्दा केही बढी का टेर बढ्दै थिए । स्कुटरको पछाडि कोटेश्वरतर्फ नै बढिरहेको तिव्र गतिको ट्रक थियो ।बा ४ ख ९०५५ को ट्रकले स्कुटरलाई ठ क्कर दियो । स्कुटरलाई घि सार्दै लग्यो ।

अन्दाजी २५ मिटर टाढासम्म घि सारेर लगेपछि चालक घा इते हुन्छन् । घा इते चालकलाई ट्रकले रोकेर कि’च्छ । टाउकोमा पारेर कि चेपछि ट्रक चालक र सहचालक फ रार हुन्छन् ।घटनाका प्र त्यक्षदर्शी एक महिला भन्छिन्, ‘कस्तो पा’पी रहेछ । रोकेर पनि कि चेर मा र्यो ।’घटनाको दश मिनेटपछि प्रहरी आइपुग्छ । प्रहरीले ट्रकलाई पछाडि हटाउन लगाएर कि चिएको अवस्थाको मृ तकलाई झि क्छ । चक्काले च्या पिएको श व झिकेर प्रहरीको गाडीमा अस्पताल लगिन्छ ।(घटनाको सं वेदनशीलतालाई मध्यनजर गरी भिडियो सार्वजनिक नगरिएको रिपोर्टर्स नेपालले ऊल्लेख गरेको छ

Related Articles

Back to top button