समाचार

टेलिकमको कार्यालयका छ कर्मचारी पक्राउ

नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमा आज छापा मारेर तास खेल्दै गरेका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।कार्यालय समयमै कार्यालयमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ ।पक्राउ परेका व्यक्तिको परिचय र उनीहरु कुन तहका कर्मचारी हुन् खुलेको छैन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारका कामप्रति सामाजिक सञ्लालले फैलाएको भ्रममा नपर्न आग्रह गरेका छन् ।

मंगलबार पश्चिम नवलपरासीको परासीमा नेकपाले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले विपक्षी र सामाजिक सञ्जालले फिँजाएका भ्रममा नपरी तथ्य बुझेर मात्र सरकार र पार्टीप्रति धारणा बनाउन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।झट्ट बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिए पनि अब सरकारका कामको नतिजा देखिन थाल्छ, हामी पहिलो वर्ष आधार तयार पार्न लाग्यौँ, अब विस्तारै विकास र समृद्धिको नतिजा देखिदै जान्छ’ उनले भने ।मन्त्री पुनले सरकारले दीर्घकालीन विकासका आधार तयार पारेको उल्लेख गर्दै विकास र समृद्धिको अग्रगामी पथमा सरकार अगाडि बढेको बताउँदै सरकारले गरेका काम जनतासम्म र्पुयाउनुपर्ने दायित्व पार्टीको भएको पनि बताए ।।

Related Articles

Back to top button