समाचार

भर्खरै काठमाडौं मा घट्यो।अर्को डरलाग्दो घटना-

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकामा एक विद्यालयको छाना खस्दा दर्जनौ विद्यार्थीहरु घाइते भएका छन् ।तारकेश्वर नगरपालिका– ३ स्थित तारकेश्वर विद्याकुञ्ज सेकेन्डेरी बोर्डिङ स्कुलको छाना खस्दा १ देखि ५ कक्षाका ३९ जना विद्यार्थी घाइते भएका हुन् ।घाइते विद्यार्थीहरुको सामाखुसीस्थित ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।बागलुङ– गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो । बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न चार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा आएको हो बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु

मध्ये औडी–१ मा २०० र औडी–२ मा २२६ सिट क्षमता छ । थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै कृयाकलाप वास्तविक जस्तै महसुस गराउने छ ।अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ । एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए ।दर्शकले मुभिजको वेबसाइट बीएसआरमुभिज डटकम (www.bsrmovies.com) तथा टेलिफोनबाट सिनेमाको सीट बुकिङ्ग गर्न सक्नेछन् । मल्टिप्लेक्सभित्र कफी शप तथा रेष्टुरेन्ट पनि सञ्चालनमा छन् । अन्तर्राष्ट्यि जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमा हल काठमाडौँको बिजी मलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।

Related Articles

Back to top button