समाचार

समयमै एम्बुलेन्स नपाउँदा फिल्म अभिनेत्री र उनको न’वजात शि’शुको मृ’त्यु

काठमान्डौ : समयमा ए’म्बुलेन्स न’पाउँदा भारत म’हाराष्ट्रको हिं’गोली जिल्लामा म’राठी फिल्मकी एक अ’भिनेत्री र उनको न’वजात शि’शुको ज्या’न गएको छ । २५ वर्षीय अ’भिनेत्री पूजा झुन्जरको मृ’त्यु भएको हो । प्रहरीका अनुसार पु’जालाई राति २ बजे प्र’सव पी’डा भएपछि त’त्काल मुम्बईको गो’रेगाँवस्थित प्रा’थमिक चि’कित्सा के’न्द्र लगिएको थियो।

त्यहाँ प्र’सवको केही समयमै उनको न’वजात शि’शुको नि’धन भयो। त्यसपछि डाक्टरले आ’फन्तलाई तत्काल ४० किलोमिटर टा’ढाको हिं’गोली अस्पताल लै’जान भने। आ’फन्तले राति धे’रैबेरसम्म ए’म्बुलेन्स खो’जे। ब’ल्लबल्ल एक नि’जी ए’म्बुलेन्सको व्य’व स्था भयो। तर अस्पताल न’पुग्दै पु’जाको नि’धन भयो। पु’जाले २ म’राठी फिल्ममा मु’ख्य भू’मिका नि’भाएकी थिइन्।

ग’र्भवति भएपछि उनी केही स’मयदेखि आ’राम लि’इरहेकी थिइन्। आ’फन्तहरुले समयमै ए’म्बुलेन्स पा’एको भए पु’जाको ज्या’न ब’च्ने बताएका छन्। हिं’गोली जिल्ला मुम्बईबाट ५९० कि’लोमिटर टा’ढा पर्छ। समयमा ए’म्बुलेन्स न’पाउँदा २५ वर्षीय अभिनेत्री पूजा झुन्जर र उनको न’वजात शि’शुको ज्या’न गएको छ।

Related Articles

Back to top button