मनोरंजन

नायिका आलिया भट्ट विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला

एजेन्सी – नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । अरुणिमा सिंहाको बायोपिकका लागि बलिउड नायिका आलिया भट्टले सगरमाथा चढ्ने भएकी हुन् । उनले सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा काम गर्ने भएकी हुन् ।

अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् ।‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताब अहिले नायिका आलिया भट्टले पढिरहेकी पनि छिन् ।यस फिल्मलाइ लिएर आलिया सकरात्मक छिन् । सार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । फिल्मको छायांकन २०२० मा गरिने बताइएको छ ।

Related Articles

Back to top button