भिडियो

नेपाल प्रहरीका पूर्व महानिरीक्षक को निधन

काठमाडौं- नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजी) हेमबहादुर सिंहको निधन भएको छ। सिंहको ८८ वर्षको उमेरमा ह्याम्स अस्पतालमा निधन भएको हो । सिंहलाई फोक्साको बिरामीका कारण ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । उनले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको नेतृत्व सम्हालेका थिए ।गरिब दुखीको हिरो शिशिर भण्डारीले जीवनकै पहिलो पटक साँगीतिक क्षेत्रबाट अवार्ड पाएका छन् । सबैको साथ र सपोर्टले शिशिरलाई यो अवार्ड हात परेको हो । उनले निर्माण, गायन र अभिनय गरेको गीत हाम्रो माया जिन्दावादले शिशिरलाई यो अवार्ड दिलाएको हो ।अवार्ड पाएपछि शिशिरले फेसबुकमा लेखेका छन्, मेरो जीवनको सँगीत यात्राको सुरुवातमै अवार्ड हासिल गरेको छु । हजुरहरुको माया, साथ र सपोर्टले 3rd National OSnepal Music Awards 2076 मा हाम्रो पहिलो प्रयाश गीत “हाम्रो माया जिन्दावाद”ले Best Pop Song Encouragement को अवार्ड जित्न सफल भएको हो । यो खुशीको क्षण म मेरा प्यारा दर्शक तथा शुभचिन्तक, गीत “हाम्रो माया जिन्दावाद” टिम, मेरो परिवार, आफन्तजन तथा सारा नेपाली र नेपाली भाषी आमा बुवा, दाजु भाई तथा दिदी बहिनीहरुसँग साट्न चाहन्छु । धन्यवाद, आयोजक टिम र आदरणिय निर्णयक ज्युहरुलाई । हजुरहरुको माया, साथ र सपोर्ट रहिरहोस । अवार्ड पाएपछि शिशिरले के भने, भिडियो हेर्नुस

Related Articles

Back to top button