भिडियो

गाउँपालिकाकी उपाध्यक्षको फोनमै मुख छाडाछाड, फोनका’ण्डले लियो उ’ग्ररुप

काठमाडौं /सामाजिक संजालमा पोष्ट भएका कमेन्टका कारण यतिबेला केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी सर्वत्र आ*लो*चनाको शि*कार बनेकी छन् ।केदारस्युँ– ७ का नाताले जेठाजू पर्ने राजु जाग्रीसँगको कमेन्टको दोहोरी त्यसमाथि फोनवार्ता नै सार्वजनिक भएपछि उपाध्यक्ष धामीले चर्को आ*लो*चना खे*प्नु परेको हो ।फेसबुक पोष्टमा ‘घू*स खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अ*पश*ब्द प्रयोग गरी फेसबुकमै गा*ली गरेकी छन् । त्यति मात्र होइन धामीले फोन गरेरै जेठाजु जाग्रीलाई अपाच्य शब्द प्रयोग गर्दै झपारेको प्रष्ट सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् ।

फेसबुकको कमेन्ट हेर्नुहोस्-सुन्नुहोस् जेठाजु-बुहारीबीचको फोनवार्ता

Related Articles

Back to top button