मनोरंजन
राम नेपालीलाई पछी पार्दै सोनी बिस्वकर्मा यस वर्षको लोक स्टार बिजेता
काठमाडौँ – नेपाल लोक स्टारको प्रतिस्पर्धीको आज फाईनल भएको छ । यस वर्षको लोक स्टार बिजेता सोनी विश्वकर्मा हुनु भएका छ । सोनी विश्वकर्मा र राम नेपालीको कडा प्रतिस्प्राधा भएको थियो ।
सोनी विस्वकर्मा आम नेपालि च्वाइसमा भोट लिएर बिजेता हुनु भएको छ । भखरै मात्र सकिएको लोक स्टारले यस वर्षको कार्यक्रम सकेको छ । अर्को वर्ष फेरी सो हुने जानकारी गरेका छन् ।
सोनीको गाउमा खुसियाली छायाएको छ । बाकि बिवरण आउदै छ ।