भिडियो

‘को बन्छ करोडपति’मा रबि लामिछाने

नाकको डाडी भाचिने गरि भन्दै ‘को बन्छ करोडपति’मा झुल्किए रबि लामिछाने (भिडियो) काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ। एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् ।यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् ।तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । यसैबीच कार्यक्रमको ४४ औ एपिसोडको प्रोमो सार्बजनिक भएको छ । यो एपिसोडमा चर्चित पत्रकार रबि लामिछाने सहभागी रहेका छन ।प्रोमो हेर्नुहोस जहाँ उनले आफ्नो कार्यक्रम सिधा कुरा जनतासंगमा भनेको एक सम्बाद संचालक राजेश हमालसंगै भनेका छन ।

Related Articles

Back to top button