भिडियोमनोरंजन

स्टेज छेऊमा रुदै, कमला घिमिरे ! चितवनको कार्यक्रममा दोहोरी गाउँदा गाउँदै कमलालाई के भयो (भिडियो हेर्नुस)

यतिबेलाकी चर्चित बाल लोक दोहोरी गायिका कमला घिमिरे एक मनोरन्जनात्मक कार्यक्रममा रमाउंदै चर्चित लोक दोहोरी गायकहरुसंग लाईभ दोहोरी गाउंदै थिईन् । एक्कासी कमलालाई गाह्रो भयो । उनी टाउको समातेर रुन थालिन् । उनलाई स्टेज भन्दा टाढा लगियो र पानी खुवाईयो । आदरणिय दर्शकबृन्दहरु नमस्कार, तपाईहरुले निकै रुचाउनु भएको कमला नानीको भिडियो लिएर आएका छौं । सबैले लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । पुरा भिडियो पनि हेर्नुहोला..चर्चित लोक दोहोरी गायक रबिन लामिछानसंग कमलाको दाहोरी भिडन्त एकछिनपछि भिडियोमा हामी राख्नेछौं ।

१३ बर्षकी कमला यतिबेला निकै व्यस्त छिन् । एक्कासी भाईल भएकी कमलालाई बिभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा लाईभ दोहोरी गाउन भ्याई नभ्याई छ । देशका चर्चित दोहोरी गायकहरुलाई कमलाले दोहोरीका गतिला टुक्काहरुले कायल पारिसकेकी छिन् ।यसैबिच हामीले प्रस्तुत गरिरहेको यो दृश्य हो, नारायणगढ, चितवनको एक कार्यक्रमको । कमला गाउंदै थिईन्,एक्कासी कमलालाई गाह्रो भयो । उनी टाउको समातेर रुन थालिन् । उनलाई स्टेज भन्दा टाढा लगियो र पानी खुवाईयो । त्यति हुंदा पनि उनीसंग फोटो खिच्न उनलाई माया गर्ने दर्शकहरुले छोडेका थिएनन् । एकैछिन थकाई मारेपछि कमला फेरी मैदानमा उत्रिईन् र यसरी दोहोरी भिडिन् ।

Related Articles

Back to top button