भिडियो

प्रचण्डको नातिनिको गीतमा यसरी नाचेँ पारश शाह र

तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियतामा नेपालको लामो इतिहास रहेको राजतन्त्र ढल्यो । २४० वर्ष पुरानो एकात्मक राजतन्त्र प्रणालीको शासनव्यवस्था समाप्त गर्न प्रचण्डले जनयुद्ध शुरु गरे । जनयुद्ध शुरु गरेको १० वर्षपछि ज्ञानेन्द्रले राजगद्धि छोडे । प्रचण्ड र ज्ञानेन्द्रको कनेक्सन नेपालकालागि ऐतिहासिक छ । यी त रह्यो ऐतिहासिक घट्ना ।

अब कुरा गरौँ, पुर्वयुवारज पारश शाह र प्रचण्डकि नातिनि स्मिता दाहालको कनेक्सन । पुर्वयुवराज शाह र प्रचण्डकि नातिनि स्मितिका दाहालको कनेक्सनपनि गज्जबकै छ । मोडेल तथा भिजे सोनिका रोकायासँग नजिकिएका पारश उनै प्रचण्डकि नातिनि स्मितिको गितमा टाउको हल्लाउँदै रमाइरहेका छन् । निकैनै विवादित बनेको टिकटक उनै प्रचण्डकि नातिनिले गाएको गित हो । ‘मुख खोलेर भन्नपो पाछैन, तर कल्लाई थाछैन हो’ बोलको गित स्मिताले गाएकि हुन् । उनै स्मिताको गितमा पारश ठिंग्ग उभिएर टिकटकमा रमाएका छन् ।

Related Articles

Back to top button