भिडियो

निर्मल निवासमा देउसी हेर्दै यसरी रमाए पुर्व राजपरिवार (भिडियो)

काठमाडौं। हिन्दुहरुको महान चाड शुभ तिहारको अवसरमा यतिबेला देशैभरी झिलिमिली छ।तिहारको माहोलमा छुट्टै रमाईलो हुने गर्छ। लाईट हरुको पर्व पनि भनिने पनि गरिन्छ। यहि तिहारको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रम लगायत देउसी भैलोको माहोल पनि छुट्टै हुने गर्छ। गाउँ तथा शहरमा बालक देखी युवा युवती र बयस्क पनि देउसीमा रमाएको देख्न सकिन्छ।

त्यस्तै आज मात्र पुर्व राज परिवार बस्दै आएको निर्मल निवासमा देउसी भैलो कार्यक्रममा पुर्व राज परिवारका सदश्यहरु रमाईलो गर्दै गरेको एउटा भिडियो बाहिर आएको छ। बिसेष गरि तिहारको रौनक नेपालि समाजमा धेरैनै हुने गर्छ। तिहारमा सबै घरहरु झिलिमिली र मनमोहक दृश्यले सजिएका हुन्छन। हेर्नुहोस पुर्व राज परिवारको यो रमाईलो तिहार भिडियोमा।

Related Articles

Back to top button