समाचार
धेरैले मया गरेर ‘रबि दाइ’ भनेपनि म चाहिँ परिवारकै कान्छो भाई तस्बिर हेर्नुस
काठमाडौं। हिन्दूहरूको पर्व दिपावलीलाई पत्रकार रबि लामिछानेले सेलिब्रेसन गरेका छन् । रबि ले आफ्नो घरमा परिवारका साथ तिहार मनाएका हुन् । सबै नेपालिले माया गरेर रबि दाई भनेपनि आफु परिवारको कान्छो भएको भन्दै आफ्नो फेसबुकमा फोटो राखेका छन् ।
सम्पूर्ण नेपालीहरुमा भाईटिकाको शुभकामना दिदै लेखेका छन् – ‘धेरैले मया गरेर “रबि दाइ” भनेपनि म चाहिँ परिवारकै कान्छो भाई। दुई दिदी लक्ष्मी र दुर्गा, दुई दाइ हरिशरण र हरिचन्द्र।। देश बिदेशबाट माया गर्ने सम्पुर्ण दिदी बहिनीहरुलाई भाईटिकाको धेरै धेरै शुभकामना।’
तस्बिर हेर्नुस