समाचार

लि’ङ्ग का’टेर तीन जनाको ह’त्या गर्ने धनबहादुर

काठमाडौं। बैतडीका तीन जना नेपाली मजदुरलाई भारतको पिथौरागढमा ह त्या गरेको आरोपमा भारतीय प्रहरीले एक जना नेपालीलाई प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका- ५ घर भइ मजदुरीका लागी पिथौरागढमा कार्यरत मृ तकका भतिजा धन बहादुर बोहरा भएकोे भारतीय प्रहरीले जनाएको छ ।

बोहराले पिथौरागढमा काम गर्नेा ३ जना नेपाली मजदुरकोे लि’ङ्ग काटेर ह त्या गरेको आरोपमा भारतीय प्रहरीले उनलाइ प क्राउ गरेको हो । उनले गत शुक्रबार तीन जना नेपालीको लिङ्ग का टेर ह त्या गरेको प्रहरीको भनाइ छ ।

बैतडीको पुरचौंडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका भाइ बिरा बोहरा र पुरचौडी नगरपालिका-४ भटनाका काशी बोहरा गत १० कात्तिकमा लि’ङ्ग का टिएको अवस्थामा पिथौरागढको दुर्गम गाँउको एक घरमा प्रहरीले श व फेला परेको थियो ।

बोहरालाई भारतीय प्रहरीले ११ कात्तिकमा पिथौरागढबाट १ सय २० किलोमिटर टाढा मुनस्यारीबाट प क्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न बैतडीबाट पनि प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बैतडीले समेत प्रहरीको टोली भारत पठाएको थियो ।

प क्राउ परेका धनबहादुरले म दिराको न सामा रहेका बेला आफूले लि ङ्ग का टेर ह त्या गरेको बयान दिएको प्रहरीेले जनाएको छ ।

Related Articles

Back to top button