सॉझपख झुक्किएर पनि यस्ता कामहरू नगर्नुहोस:-पुरा पढ्नु होस ।।
धार्मिक मूल्य मान्यता अनुसार हामीले साँझको समय अर्थात् जब सूर्यास्त हुन्छ तब कुनै विशेष काम गर्नु हुँदैन । सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने धन नोक्सानीको समस्या व्यहोर्नु पर्छ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् । यस्ता कामहरु साँझपख गर्नु हुन्नस्भो जन गर्नु, सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।सह वास गर्नु, साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) राख्नु हुँदैन ।साँझपख सुत्नु, सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।
लअध्ययन गर्नु, साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन ।
धार्मिक मूल्य मान्यता अनुसार हामीले साँझको समय अर्थात् जब सूर्यास्त हुन्छ तब कुनै विशेष काम गर्नु हुँदैन । सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने धन नोक्सानीको समस्या व्यहोर्नु पर्छ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् ।
यस्ता कामहरु साँझपख गर्नु हुन्नस्भो जन गर्नु, सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।सह वास गर्नु, साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सहवास गर्नु (शारीरिक सम्पर्क) राख्नु हुँदैन ।साँझपख सुत्नु, सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।अध्ययन गर्नु, साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ । साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन ।