समाचार

आलमसहित १० जनालाई जन्मकै’द

रौतहट। रौतहटको राजपुरमा ब म वि’स्फोट गरेको आ’रोपमा प’क्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकै’दको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकै’द र एक जनालाई मतियारको अभियोगमा का’रबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् ।

प्रमुख अभियुक्त आलम राजपुर ब म का’ण्डमा दो’षी रहेकाले उनीवि’रुद्ध मु’द्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए।

उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अ प राध तथा प्रचलित हालको मुलुकी अ’प’राधसंहिता २०७४ को दफा १७७ (१) कसुर अपराधअनुसार का’रबाहीको माग भएको कटुवालले बताए ।
आलमवि’रुद्ध प्रहरीले कर्तव्य ज्या न मु’द्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । प्रहरीले कर्तव्य ज्या न, ज्या न मा र्ने उद्योग र वि’स्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मु’द्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो ।राजधानी दैनिकमा खबर छ ।

Related Articles

Back to top button