भिडियो

अघोरी बाबा श्रीमतीसंगै फरार ,देवघाट बाबाको कुटीमा देखियो यस्तो दृश्य

अघोरी बाबा श्रीमतीसंगै फरार ,देवघाट बाबाको कुटीमा देखियो यस्तो दृश्य(भिडियो)

काठमाडौँ, कार्तिक । वर्ष पुगी सकेका भाइरल अघोरबाबाले विबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्ला । तर उनले आफ्नो जीवन संगिनी रोजेका छन । वास्तवमा उनले विवाह भने करिब तिन महिना अगाडी गरेका हुन् तर उनले यो कुरा गोप्य राखेका थिए । केहि महिना अगाडीको अन्तर्वार्ताहरुमा विवाहको प्रश्न गर्दा उनले चितामा मात्र मेरो विवाह हुने बताउने बाबाले विवाह गरेको खबर सुन्दा धेरै भक्तजनहरु चकित परेका छन ।बाबाले विवाह गरेको कुरा थाहा पाएपछि उनका भक्तजनहरुले अब बाबाको लाइफ ड्यामेज भनेर पनि कमेन्ट गरेका छन । बाबाको श्रीमतीसंग सोध्दा, उनलाई पनि बाबा मन पराएको र उनको साधुपनले आकर्षित बनाएको हुदा एक भएको बताउछिन ।बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछनविहे पछी बाबाको श्रीमतीको पनि अर्को का ण्ड बाहिरीए पछि उनीहरु झन् वि वा दित हुन पुगेका छन । यसै बीच उनै भाइरल बाबा आफ्नो कुटीबाट गायव भएका छन । उनीहरुले सुन्दरीजल स्थित आफ्नो कुटीमा ताल्चा लगाएर एक्कासि हिडेका छन भने मोबाइलमा पनि सम्पर्क हुन सकेको छैन ।

Related Articles

Back to top button