भिडियो

मृ’त्यु भईसकेको मान्छेलाई४० दिनसम्म अस्पतालले भेन्टिलेटरमा राखेर ४० लाख झ्वाम (भिडियो)

काठमाडौं। पछील्लो समय डक्टरको चरम लाप र्वाहिले धेरै निर्दोषको ज्या न गएको खबर निक्कै बाहिरिन थालेको छ । कैयौ अस्पतालको नाम बारम्बार दोहोरिन्छ त कैयौ फटाफट मुछिने गरेको छ । यस्तैमा त्रिउरेश्वरको ब्लु क्रस अस्पतालको नाम सोही लिस्टमा चढेको छ।

कारीब ४० दिन अघी सेर बहादुर केसी नामका ब्यक्ती आँफैले स्कुटर चलाएर अस्पातल आई भर्ना भएका थिए । उनको हड्डिको समस्या थियो तर डक्टरले नशाको अ’परेशन गरेर लियो परिवारका सदस्य बाताउछन् ।

कपन बस्दै आएका ५३ बर्षका केसिको ज्या न गएपछी पनि डक्टरले केहीभएको छैन भन्दै ठगी गरेको परिवारको दाबी छ । आफुले चेक गरेर आउँदा बुवाको ज्या न थिएन १ बजे तिर तर नर्सले म*रेको बुवाको नाममा सुप माग्दैथिए भन्छिन मृ*तकको छोरी ।

हड्डिको समस्या थियो तर डक्टरले नशाको अपरेशन अरेर ज्यान लियो परिवारका सदस्य बाताउछन्। हेरौं आफन्तसंग गरिएको कुराकानी जस्ताको तेस्तै:

Related Articles

Back to top button