समाचार

काठमाडौं आउँदै गरेको यात्रु बस दुर्घ’टना

दोलखा। दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा ख’स्दा ६ जनाको मृ’त्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घ’टना हुँदा ६ जनाको मृ’त्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घ’टनाको थप विवरण आउन बाँकी छ।बैतडी। बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ । राप्रपाबाट

निर्वाचित वडाध्यक्ष नै नेकपामा प्रवेश गरेपछि यो लहर देखिएको हो।मेलौली नगरपालिका–३ का वडाध्यक्ष रघुवीरसिंह भाटले शुक्रबार नेकपामा प्रवेश गर्नुभयो । नेकपा मेलौली नगरकमिटीले आयोजना गरेको शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडाध्यक्ष भाट नेकपामा प्रवेश गर्नुभएको हो।भाटले २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेलौली नगरपालिका–३ मा राप्रपाबाट वडाध्यक्ष पदमा जीत हासिल गर्नुभएको थियो । मेलौलीमा राप्रपा र कांग्रेस परित्याग गरेर ३०० जनाले नेकपामा प्रवेश गरेका छन् । यस्तै, कार्यक्रममा नगरकमिटी र वडाकमिटिका पदाधिकारीहरूलाई शपथ ग्रहण गराइएको थि

Related Articles

Back to top button