समाचार

चितवनमा ज्ञानेन्द्र शाहीमाथी आ क्रमण गर्ने पक्राउ

प्रहरीले चितवनमा ज्ञानेन्द्र शाहीमाथी आ क्रमण गर्ने एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । अन्यको खोजी कार्य जारी रहेको प्रहरी भनाई छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीमाथी चितवनमा गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा अज्ञात समुहले आ क्र मण गरेको थियो ।

प्रहरीले आ क्रमणकारीलाई पक्राउ नगरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।
बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर एक कार्यक्रममा जाँदै गर्दा शाहीमाथी आक्र मण भएको थियो ।

Related Articles

Back to top button