अन्तर्राष्ट्रिय
नेकपा का नेता लाई हृ’दयघात
काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य झक्कु प्रसाद सुवेदीलाई हृ’दयघा’त भ’एको छ । हृद’यघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएका सुवेदीको श’ल्यक्रिया भएकाे छ ।
अ’स्पताल स्राेतका अनुसार उनकाे आ’इसियुमा राखेर उप’चार भइरहेकाे छ । चि’कित्सकले उनलाई मेजर हा’र्टए’ट्याक भएकाे बताएका छन् ।
सुवेदी पहिलो संविधानसभा सदस्य समेत हुन्।
उनले तत्कालीन् नेकपा माओवादीको तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वार माधवकुमार नेपाललाई प’राजित गरेका थिए ।