भिडियो

मन्दिरको घण्टा चो’रीभएपछि बाघले मान्छे खा’यो

केही बर्ष पहिले तनहुँ जिल्लाको भानु नगरपालिकाको एक मन्दिरबाट घण्टा चोरी भयो । देबीको मन्दिरबाट घण्टा हराएपछि रात दिन बाघ कराउन थाल्यो र एक दिन पाँच जना सुतेकै ठाउँमा ठूलै मान्छेलाई खा’यो । त्यही दिन भानु नगरबासिका बयस्कहरुले याद गर्छन र भानुमा चि’तुवाले मान्छे खा’नुको पछाडी दैवी शक्ति भएको उनीहरुको बुझाई छ ।भानुमा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मा’र्नका लागी भएका प्रयासहरु असफल भए । पुराना बुढापाकाहरुले यो धर्म र पुजाआजामा समस्या भएका कारण देवीमाता बाघको रुप धारण गरि मान्छे खाएको बताए पछि स्थानीयहरु मिलेर देवीको पुजा धुमधामले गरेका छन् ।धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयहरुले देबीको पुजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्य रुपमा देबी पुजा भएको हो । भानु १ मा रहेको कालिकाको मन्दिरमा १० वटा बोकाको ब’ली दिएर देवीको पूजा गरिएको वडाअध्यष प्रेम लामाले बताए ।

Related Articles

Back to top button