समाचार
: सेना परिचालन गर्ने मन्त्रिपरिषद् को निर्णय
काठमाडौँ । सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिए ।
मंसिर १४ गते प्रदेश, प्रतिनिधिसभा तथा स्थानीय तहको रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।