अन्तर्राष्ट्रिय

पूर्वअर्थ मन्त्री विमानस्थल बाट प’क्राउ

काठमाडौं । प्रहरीले ठगीकाे अभियाेगमा उद्योगपति एवं पूर्व राज्यमन्त्री रुप ज्योतिलाई प’क्राउ गरेकाे छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार राति उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प’क्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ज्योतिलाई प’क्राउ गरिएको पुष्टि गरेका छन् ।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योति शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।

Related Articles

Back to top button