भिडियो

यि वीर नेपालीले नेपालको सिमा मिच्ने मोदीलाई खुकुरीले छप्काए

। नेपालको सिमा मिच्नेलाई खुकुरीले छप्काए ! यि वीर नेपालीले मोदीलाई ठाडो चेतावनी दिए- भिडियो हेर्नुस

नेपालको सिमा मिच्नेलाई यि वीर नेपालीले खुकुरीले छप्काए ! खुकुकरी लिएर मिडियामा आउँदै मोदीलाई ठाडो चेतावनी दिए (भिडियो हेर्नुस)काठमाण्डौ – भारतले नेपालको झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै जमिन आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि यो क्षेत्र आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको हो

Related Articles

Back to top button