अन्तर्राष्ट्रिय

भारतको विरोध गर्ने ३७ जना नेपाली प’क्राउ

काठमाडौं। सीमा मिचिएको वि’रोधमा विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दा प्रहरीले ३७ जनालाई प’क्राउ गरेको छ । अखिल (क्रान्तिकारी)को व्यानरमा स्कुल पढ्ने विद्यार्थीसमेत प्रदर्शनमा सहभागी थिए ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले विद्यार्थीको भेषमा उच्छृं’खल गतिविधि गर्ने मनसायले प्रदर्शन गरेकाले ३७ जनालाई निय’न्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

‘गलत मनसायले साना विद्यार्थीलाई समेत उचालेर ल्याएको हुनसक्ने देखियो,’ उनले भने, ‘उच्छृंखल गतिविधि गर्नेलाई प’क्राउ गरेर छानबिन गरिरहेका छौं ।’

Loading...

Related Articles

Back to top button
Close
Close