समाचार

कुलपूजाका लागि आउँदै गरेको जीप दुर्घटना १४ जनाको घटनास्थलमै मृत्यु

बागलुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।कपिलबस्तुमा बुहारीले गरिन् यस्तो …. ससुरालाई टुक्रा टुक्रा परेर यस्तो सम्म हेर्नुहोस् (भिडियो सहित)पुरा हेर्न फोटो मा किलिक गर्नु होला ??

Related Articles

Back to top button