मनोरंजन

चर्चित पत्रकार रवि लामिछाने हटसिटमा,कति रकम जिते हेर्नुहोस्

को बन्छ करोडपति’को आजको एपिसोडमा चर्चित पत्रकार रवि लामिछाने हटसिटमा,कति रकम जिते ?हेर्नुहोस् भिडियोकाठमाडौं । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजनको आजको एपिसोड सार्वजनिक भएको छ।कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्।यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्।तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्। कार्यक्रममा लाइफलाइन, अडियन्स पोल, फिप्टी फिप्टी लगायतका अप्सन हुनेछ। वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको ‘हु वान्ट्स टु वि ए मिलेनियर’ कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ ।नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ ।को बन्छ करोडपति कार्यक्रमको दर्ता शुरु हुनुअघि नै यसलाई मोवाइलमा एप डाउनलोड गरेर टेलि भिजनमा जस्तै खेल्न सकिने बनाइएको छ ।
हेर्नुहोस् आजको एपिसोड

Related Articles

Back to top button