Author: admin

पुडासैनी कान्ड :बाहिरियो नयाँ टुइस्ट पुर्ब CDOले गरे डरलाग्दो खुलासा Spदेखि प्रचण्डसम्मको नाम जोडियो

पुडासैनी कान्ड :बाहिरियो नयाँ टुइस्ट पुर्ब CDOले गरे डरलाग्दो खुलासा Spदेखि प्रचण्डसम्मको नाम जोडियो

breaking < पुडासैनी कान्ड :बाहिरियो नयाँ टुइस्ट पुर्ब CDOले गरे डरलाग्दो खुलासा Spदेखि प्रचण्डसम्मको नाम जोडियो सालीकराम पुडासैनीको मुचुल्का उठाउदै भएको थियोे विवाद ! सुरुमै घाउलाइ लुकाउन खोजेको दिपकराज गिरीले रवि लामिछानेलाई भने –काठमाडौं। आ*त्मह*त्या दु*रुत्साहन अभियोगमा न्यायिक हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आज अदालत पेश गरिँदैछ । यसअघि उनीहरुलाई शुक्रबार अदालत पेश गरिएको थियो । शुक्रबार अदालतले ५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यो ५ दिनको अवधि हिजो सकिएपछि आज तीनै जनालाई अदालत पेश गरिएको हो । रविसमेत तीनै जनालाई आज पुनः अनुसन्धानको लागि म्याद मागेर न्यायिक हिरासतमै राख्ने प्रहरीको तयारी छ । यसका लागि सरकारी वकिलले त्यही अनुसार तयारी गरेका छन् । आज उनीहरुलाई अदालत पेश गर्ने तयारी भइरहँदा रवि पक्षका कानुन व्यवसायीले उ
दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो…

दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो…

काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो । राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो ।ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् ।एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् । @ चितवनमा आज चौथो दिनपनि रवि लामिछाने समर्थकहरुले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए, ‘भने’ पोखरा, झापा, लमजुङ, काठमाडौं लगायत अन्य स्थानहरुमा पनि जनमास सकडमा उत्रेका थिए ।त्यस्तै मलेसियामा पनि रवि लामिछाने समर्थक युवाहरु एक जुट भएर आवाज उठाइरहेका छन् ।
रवि लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले  आकस्मिक पत्रकार सम्मेलन

रवि लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं, ३ भदौ । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या दुरुत्साहन अभि*योगमा प*क्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । यहि विषयलाई लिएर लामिछानेको पक्षबाट बहस गरिरहेका अधिबक्ताहरुले अहिले आकस्मिक ब्रिफिङको आयोजना गरेका छन् । लाइभ भिडियो हेर्नुहोस्–
सिंहदरबार  भित्रै केसी मृत अवस्थामा फेला

सिंहदरबार भित्रै केसी मृत अवस्थामा फेला

समाचार
काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृ*त अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सु साइड नो*ट फेला परेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सु*साइड नोट भेटिएको पुष्टि गरे । कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सु* साइड नोटमा ‘कसैलाई दो*ष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ ।
भर्खरै। आयो  जिल्ला अदालत चितवनको  आदेश

भर्खरै। आयो जिल्ला अदालत चितवनको आदेश

समाचार
चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।गत बिहीबार पक्रउ परेका उनीहरुलाई शुक्रबार अदालत पेश गरी पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो । हिजो ५ दिनको म्याद पूरा भएपछि उनीहरुलाई आज पुनः अदालत पेश गरिएको थियो । आज थुनछेकको बहस सुरु हुँदा प्रहरीले सरकारी वकिलमार्फत २० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिनमात्र म्याद थपिदिएको होनारायण ढुङ्गाना- नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घट८नाको निष्पक्ष छानबिन गरी दोषीउपर कार८वाही गर्न सरकारसँग माग गरेका छन् । घट८नाको अनु
भर्खरै।चितवन बाट आयो दुखद खबर

भर्खरै।चितवन बाट आयो दुखद खबर

समाचार
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या घटनाका आरोपीसँग बयान लिने क्रम सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो । प्रारम्भिक बयानका क्रममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । बयानमा के भने भनेर खुलाउन नसकिए पनि घटना थप अनुसन्धान गर्नु पर्ने पाटोमा गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनले नेपाल समयसँग भने- ‘थप अनुसन्धान आवाश्यक छ । त्यसका लागि तीनै जनाको म्याद थप गरिन्छ ।’ प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई थप केहि दिन हिरासतमा राख्नु पर्ने देखिएकाले म्याद थपको तयारी गरेको छ । प्रहरीले आज अदालतसँग म्याद थपका लागि आग्रह गर्ने छ ।
रवि लामिछाने बारे मुख खोले किशोर श्रेष्ठले,

रवि लामिछाने बारे मुख खोले किशोर श्रेष्ठले,

रवि लामिछाने बारे मुख खोले किशोर श्रेष्ठले, जे भिडियो पाए त्यहि दिएको हु (भिडियो)काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोत रवि लामिछानेलाई चुनाव जितेर प्रधानमन्त्री बन्न शुभकामना दिएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि रविसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि श्रेष्ठमाथि विभिन्न आशंका र आरोप लाग्न थालेको थियो । श्रेष्ठले रविलाई फसाउन खोजेको लगायतका आरोप लाग्न थालेपछि क्यानडानेपालका प्रतिनिधिलाई बोलाएर आफ्ना धारण सार्वजनिक गरेका हुन् । केही महिनाअघि श्रेष्ठ र रविबीच टकराव चलेको थियो । तर, आफूले रविप्रति कुनै रिस नसाँधेको श्रेष्ठको दाबी छ । बरु आफूमाथि लगाइएको आरोपको खण्डन गर्दै उनले रवि दोषी हुन् वा निर्दाेष कानुनले भन्ने बताए । सोही क्रममा श्रेष्ठले र