अन्तर्राष्ट्रिय

दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो…

दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो…

काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो । राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो ।ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् ।एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् । @ चितवनमा आज चौथो दिनपनि रवि लामिछाने समर्थकहरुले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए, ‘भने’ पोखरा, झापा, लमजुङ, काठमाडौं लगायत अन्य स्थानहरुमा पनि जनमास सकडमा उत्रेका थिए ।त्यस्तै मलेसियामा पनि रवि लामिछाने समर्थक युवाहरु एक जुट भएर आवाज उठाइरहेका छन् ।
पत्रकार रवि लामिछानेका समर्थक र प्रहरी विच दोहोरो झड पदर्शनकारी  ७ जना प्रहरी पनि घाईते

पत्रकार रवि लामिछानेका समर्थक र प्रहरी विच दोहोरो झड पदर्शनकारी ७ जना प्रहरी पनि घाईते

भिडियो सहित चितवन । पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीविच दोहोरो झडप हुँदा डेढ दर्जनबढी घाईते भएका छन । झडपका क्रममा एक जना असईसहित ७ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी पनि घाईते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी उश्रृंखल गतिविधि गर्नथालेपछि भिड नियन्त्रण गर्नेक्रममा झडप भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । विहानै देखि प्रहरी कार्यालय परिसरमा नारावाजी गर्दै आएका प्रदर्शनकारीहरुले साँझपख अनावश्यक हुलदुङ्गा मच्चाएको प्रहरीले जनाएको छ । झडपका क्रममा १० सेल अश्रुग्यास समेत प्रहार गर्नुपरेको कोईरालाले बताए । अश्रुग्यास हानेपछि प्रदर्शनकारी तितरवितर हुुँदा अवस्था सामान्य भएको प्रहरीले जनाएको छ । रवि लामिछानेसहित ३ जनालाई जिल्ला अदालतबाट आज ५ दिनको म्याद थप गरेपछि प्रदर्शनकारी थप आक्रोसीत बनेका थिए । उनिहरु रविलाई रिहा नगरेसम्म जिल्ला प्र
पेट्रोल बोकेको ट्याङ्कर विस्फोट  ६० जनाको मृत्यु

पेट्रोल बोकेको ट्याङ्कर विस्फोट ६० जनाको मृत्यु

पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी जलेर घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।हामी एकदमै हतारमा छौँ, अहिले खोजी तथा उद्धारमा लागिरहेका छौँ,’ प्रहरीले सिन्ह्वासँग टेलिफोनमा बताए उनले खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय बासिन्दा लगायत खटिएको पनि जानकारी दिएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने ती अधिकारीले अनुमान गरेका छन् । जलेर घाइते भएका मध्ये ३९ जनालाई थप उपचारका लागि मुहिम्बीली राष्ट्रिय अस्पतालमा लगिएको पनि उनले
बङ्लादेशी नागरिकसंग लिभिङ टुगेदरमा रहेकी  मिनाको मृत्यु

बङ्लादेशी नागरिकसंग लिभिङ टुगेदरमा रहेकी मिनाको मृत्यु

कुवेतमा नेपाली महिला कामदारको मृ..त्यु भएको छ । मृ..त्यु हुनेमा ४२ बर्षिय मिनादेवी सार्की रहेको खुलेको छ। सार्की बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदरमा रहेको र नेपाली महिलाको मृ..त्युपश्चात उनी फरार रहेकाले उनले नै ह..त्या गरेको हुन सक्ने आशंका गरिएको छ । सार्की कुवेतको फरवानिया स्थित ब्लक ३ को आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । उनको श.व पोष्ट.मार्टमको लागि फरेन्सिक परिक्षणमा लगिसकेको छ ।यता कुवेत स्थित नेपाली राजदूतावासकी द्वित्तिय सचिव जानकी ओझाले मृ..त्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर ह..त्या हो वा मृ..त्यु के हो भन्ने बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइन।
फेरी गयो ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

फेरी गयो ५.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

बुधबार ५.९ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पको कारण हालसम्म मानवीय र भौतिक सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन् । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । पोर्टभिला र प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा सो भुकम्प गएको हो। यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । भूकम्पपछि सुनामी चेतावनीको कनै सुचना जारी गरिएको छैन् । भानुआटुमा भूकम्प र ज्वालामूखि जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताएको पाइन्छ ।
श्रीमान् वैदेशिक रोजगारीमा यौन राख्दा राख्दै पक्राउ

श्रीमान् वैदेशिक रोजगारीमा यौन राख्दा राख्दै पक्राउ

काठमाडौँ, १८ साउन । परस्त्रीसँग अवैध सम्बन्ध राखेको अभियोगमा अछामका एक काँग्रेस कार्यकर्ता पक्राउ परेका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का काँग्रेस वडा सभापति मोहन रावल पक्राउ परेका हुन् । उनलाई शुक्रबार पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको अभियोग छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । ती महिला रावलकी काकी नाता पर्ने बुझिएको छ । उनीहरु दुईजनाबीच भएको अन्तरंग कुराकानी बाहिरिएपछि यसको रहस्य खुलेको हो । उनीहरुबीच भएको अन्तरंग कुराकानीको अडियो सार्वजनकि भएसँगै रावललाई विनायक प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच भएको कुराकानीको ६ मिनेट २९ सेकेण्ड लामो अडियो अहिले भाइरल भएको छ । दैनिक नेपाललाई प्राप्त अडियोमा उनीहरुबीच केहीदिन पहिले र शारीरिक सम्बन्ध भएको र केहीदिनपछि फे
सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु

सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु

रावलपिन्डी–पाकिस्तानी शहर रावलपिन्डी नजिकको आवासीय क्षेत्रमा मङ्गलबार बिहान भएको सैनिक विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेनाको प्रमुख कार्यालयहरु रहेको रावलपिन्डी शहरको छिमेकमा रहेको एक गाउँमा सो विमान दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा मारिएका १३ जना सर्वसधारण र पाँच चालक दलका सदस्यसहित १८ जनाको शव अस्पताल लगिएको उद्धार टोलीका प्रवक्ता फारोक बुटाले बताएका छन् । राजधानी इस्लामाबादनजिकै भएको यस दुर्घटनामा १२ सर्वसाधारण पनि घाइते भएका छन् । सबै शव नराम्ररी जलेकाले परिचय खुलाउन डिएनए परीक्षण गर्नु पर्ने अवस्था रहेको बुटाले जानकारी दिए । एक स्थानीय वासिन्दाका अनुसार मङ्गलबार बिहान २ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । ठूलो आवाजका साथ भएको विस्फोटका कारण आफू निद्राबाट ब्युँझिएर घरबाहिर गएर हेर्दा आगलागी भइरहेको मोहमद सदिकले बताएका छन् । विमानमा सवा
अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपाली को मृत्यु ३ जना घाइते

अष्ट्रेलियामा कार दुर्घटना, दुई नेपाली को मृत्यु ३ जना घाइते

स्याङ्जा / कार दुर्घटना हुँदा अष्ट्रेलियमा स्याङजाका २ जना विद्यार्थीको मृ*त्यु भएको छ । भने अन्य ३ जना घाइ*ते भएका छन् । शनिबार राति अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै भएको कार दु*र्घटनामा वालिङ नगरपालिका १० का समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारीको ज्या*न गएको हो । मृ*तक दुवैजना डेढ वर्षअघि अष्ट्रेलिया गएको पारिवारिले बताएकाे छ। विदाको समयमा साथीसँग हिउँ खेल्न हिँडेका १५ जनामध्ये ५ जना चढेको कार दुर्घट*नामा परेको हो । अस्ट्रेलियाको पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा दुर्घ*टनामा परेको थियो । अन्य १० जना खाना खाएर क्यानबेरामै बसे पनि ५ जना भने राति नै स्नोई माउण्टेनतिर हिँडेको बताइएको छ । क्यानबेराबाट करिब २ घण्टा लाग्ने सो स्थानमा चाँडै पुग्ने उद्देश्यका साथ उनीहरु राति नै हिँडेको घाइते आश्विन कडेलले बताए। आ
विदेश गएको एउटा छोराको शव आयो, अर्काे छोरा  जेलमा

विदेश गएको एउटा छोराको शव आयो, अर्काे छोरा जेलमा

काठमाडाैँ । उनी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ साङबारीकी ६१ बर्षीय कुमारी गुरुङ । घरको आर्थिक अवस्था कमजोर भएपछि राजेगारीको खोजीमा जेठा छोरा रामबहादुर गुरुङ ११ बर्ष अघि मलेशिया हानिए । ४ बर्ष पछि भाई नेत्र बहादुर गुरुङलाई पनि उतै बोलाए । घरमा वृद्ध बाबु आमालाई बेला बेलामा फोन गर्दा दुवै भाइ घरमा आएर पक्की घर बनाउने र गाँउमै केहि गर्ने सुनाउँथे । तर एक वर्ष अघिबाट दुवै छोराको फोन आउन छोड्यो । छोराहरुको बाटो कुरेर बसेका बाउ आमाले गत सालको साउनमा अपत्यारीलो खबर आयो । मलेशियामा ब्लक उद्योगमा काम गर्दै गरेका कान्छा छोरा नेत्रको मे*शिनमा च्यापिएर ज्या*न गएको खबर उनका साथीले सुनाएका थिए । त्यसको केहि समय देखि जेठा छोराको समेत फोन आउन छोड्यो । कान्छो छोराको मृ*त अनुहार हेरेपछि बाबु सुरुमा छैनन, आमा रोगी छिन् । जेठो छोराको अत्तो पत्तो नपाएका उनीहरुलाई केहि दिन अघिमात्रै छोरीको म्यासेन्जर