मनोरंजन

छबि र शिल्पा सम्पर्क बिहिन,

छबि र शिल्पा सम्पर्क बिहिन,

छबि र शिल्पालाइ प्रहरीले जताततै खोज्न थालेपछि सम्पर्क बिहिन,धमलाले खोले रहस्य(भिडियो)अभिनेत्री शिल्पा पोखरेलले आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविराज ओझासँग डिभोर्सका लागि प्रक्रिया चालिरहँदा छविकी जेठी श्रीमती ५३ वर्षीय हेमा ओझाले पनि मुद्दा दायर गरेकी छिन् ।हेमाले आइतबार शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन महानगरिय प्रहरी वृत्त गौशलामा छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी हुन् । हेमातर्फबाट छविका २ छोरा छन् ।अधिवक्ता स्वागत नेपालकाे लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले दिएको निवेदनमा उल्लेख छ । केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थि
त्रिभुवन विमानस्थल बाट खुसिको खबर

त्रिभुवन विमानस्थल बाट खुसिको खबर

त्रिभुवन विमानस्थलबाट खुसिको खबरकाठमाण्डाै – गएकाे चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घन्टा खुल्ने भएको छ विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम भैरहेको थियो ।‘उनीहरुले रन वे को काम लगभग सकेका छन्, २-३ सय मिटर बाँकी छ, त्यो काम अब उनीहरुले राति ३ घन्टा काम गरेर सक्छन्, सोमबारदेखि हामीले विमानस्थल २१ घन्टा चलाउँदै छौंँ’ विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो ।विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।गएको वर्षको जेठ ७ गतेदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको छ । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।त्रिभु
मोटरसाइकल  दुर्घटना छोराको मृत्यु बुवा घाइते

मोटरसाइकल दुर्घटना छोराको मृत्यु बुवा घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणीमा आज मोटरसाइल दुर्घटनामा परी २३ वर्षीय युवकको मृत्यु भएको छ ।कैलालीको अत्तरियाबाट झलारीतर्फ आउँदै गरेको म१प ७२९१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–४ असैनाका वीरेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो मोटरसाइकल अनियन्त्रित भई सडक नजीकको पोलमा ठोक्किँदा सख्त घाइते भएका रानाको उपचारका लागि कैलालीको पद्मा अस्पतालमा पुर्याएपछि मृत्यु भएको उहाँले बताउनुभयो ।मोटरसाइकल पछाडि बसेका मृतकका बुवा ५० वर्षीय सुका रानासमेत घाइते भएका छन् । घाइते रानाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । रानाको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा राखिएको छ ।प्रकाशित : आइतबार, असार १५, २०७६१९:००काठमाडाैं । वर्तमान सरकार फासिवादी बन्दै ग
नेपाल बन्दको घोषणा बन्द, अवज्ञा गर्नेमाथि भौतिक कारबाही हुने

नेपाल बन्दको घोषणा बन्द, अवज्ञा गर्नेमाथि भौतिक कारबाही हुने

काठमाडाैं । वर्तमान सरकार फासिवादी बन्दै गएको भन्दै एक समूहले सरकारको विरोधमा आगामी २२ असारमा नेपाल बन्द घोषणा गरेको छ यसअघि अस्तित्वमा नरहेको नेकपा माओवादी नामको समूहले नेपाल बन्द आह्वान गरको हो । सो पार्टीका मध्य कमाण्ड इन्चार्ज सगुनको नामबाट जारी विज्ञप्तिमा वर्तमान सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चेष्टा गरिरहेको उल्लेख छ सरकारका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता नै धरापमा परेको आरोप विज्ञप्तिमा छ । विज्ञप्तिमा नेत्रविक्रम चन्द विप्लव समूहको समर्थन गर्नुका साथै उसमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाइएको छ ।राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाट गर्नुपर्नेमा सरकारले बल प्रयोगको माध्यमबाट दबाउन खोज्नु मुर्खता हुने बताइएको छ ।जनतामाथि गरिएको दमन तथा हत्या हिंसाको विरोधमा नेपाल बन्द गरिएकाले सहयोग गर्न सो पार्टीले आग्रह गरेको छ । बन्दकर्ताले बन्दको अघिल्लो दिन २१ ग्ते साँ
फेरी  नेपाल बन्दको घोषणा … पुरा हेरी सक्दो सेयर गरौ

फेरी नेपाल बन्दको घोषणा … पुरा हेरी सक्दो सेयर गरौ

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आउँदो असर २२ गते नेपाल बन्दको आव्हान गरेको छ ।नेकपा माओवादी पश्चिम केन्द्रीय कमाण्ड इन्चार्ज प्रताबले शुक्रबार एक विज्ञप्ति जारी गरि देशमा बढिरहेको भ्रष्ट्रचार, महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने भन्दै नेपाल बन्दको घोषणा गरेको हो “जनताको जनपक्षीय अधिकारमा पार्टीको जोड दलाल,भ्रष्ट्रचार,महँगी ,बलात्कारका घटनाहरु, तस्करी तथा गुण्डागर्दीको भण्डाफोर गर्ने उद्देश्यका साथ असार २२ गतेका दिन नेपाल बन्दको आव्हान गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।माओवादीले उक्त दिन उधोगधन्दा, यातायात, शिक्षण संस्था सबै ठप्प गरी नेपाल बन्दमा सहयोग गरिदिन समेत आग्रह गरेको छ ।बिधुत प्राधिकरणको चरम लापरबाही को कारण जता जतै अब्यवस्थित तारले गर्दा एक महिलाकाे ज्यान गएकाे छ ।विद्युतको प्राधिकरण को यस्तो लापरबाही ले गर्दा धेरै ठाउँ मा यस्ता घाटना हरु
पारस–हिमानी डिभोर्सको अन्तिम तयारीमा,

पारस–हिमानी डिभोर्सको अन्तिम तयारीमा,

असार १३, काठमाडौं/ नेपालमा राजतन्त्रको अन्त्य घोषणा हुनासाथ पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको सम्बन्ध पनि करिब– करिब अन्त्य नै भएको अनुमान लगाइएको थियो । कारण, पारसको अतिरिक्त अफेयर र विदेश पलायन ।पारसको लागु औषध लिने चरित्र, थाइल्यान्डकी प्रेमिका कन्निका चाइयर्सनसँगको सम्बन्धका कारण हिमानी टाढा भइन् । पारिवारिक रूपमा उक्त विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले जानकारी पाएपछि पारसका लागि निर्मलनिवासको ढोका बन्द भयो, जुन अहिलेसम्म खुलेको छैन पारस लामो समय थाइल्यान्ड बसे, कन्निकासँगका अनेक अफेयरका विवरणहरू बाहिर आउन थाले । उनले लागुऔषधको प्रयोग पनि गरेका कतिपय विवरण बाहिर आएका थिए । सोही क्रममा प्रेमिकासँग उनको सम्बन्धमा केही खटपट आएका समाचार आइरहेका थिए, यता हिमानी भने सामाजिक कामका लागि हिमानी ट्रष्ट खोलेर बसेकी थिइन् । पारस–हिमानीको सम्बन्ध राम्रो थिएन, त्यसको कारण थिइन् कन्न
प्रहरी कार्यालयमा महिलाको शव फेला

प्रहरी कार्यालयमा महिलाको शव फेला

लहान । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमै महिलाको शव फेला परेको छ ।मोबाइल चोरीको आरोपमा शनिबार साँझ लहानबाट पक्राउ गरी करिब १० किलोमिटर दक्षिणको महेशबारी प्रहरीको हिरासतमा थुनिएकी करिब २५ वर्षीया सुमनदेवी ठाकुर आइतबार बिहान भुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।आइतबार बिहान करिब सवा ७ बजेतिर हिरासतसँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । ।प्रस्ताव स्वीकार्न जैनले ढिलो गरेनन् लगतै युवतीबाट सन्देश आयो, ‘हाई ।’त्यसपछि कुराकानीको क्रम बाक्लियो । ‘डायना सकेण्ड’ नाम गरेकी युवतीले आफ्नो घर नेपाल भएको बताउँछिन् । बुबा चाहिँ सिंगापुरको प्रख्यात ‘बिजनेस म्यान’ भएको सुना
असार १० गते नेपाल बन्द

असार १० गते नेपाल बन्द

नेपाल बन्द आन्दोलन को घोषणाकाठमाडौँ : प्रहरीबाट आफ्ना जिल्ला इन्चार्ज मारिएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एक विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुनविप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध असार १० गते नेपालसहितका आन्दोलनका कार्यक्रम विप्लवले सार्वजनिककाठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय सभागृहमो नगरसभा बैठकमा मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरे । .मेयर शाक्यले आगामी आर्थिक वर्ष महा
काठमाडौँ बाट  छुटेको बस दुर्घटना

काठमाडौँ बाट छुटेको बस दुर्घटना

बर्दिया - काठमाडौँबाट बझाङका लागि छुटेको बस बर्दियामा दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बारबर्दिया नगरपालिकामा ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन जीत महराले बताए। उनले भने,' बिहान ६ बजे तिर बस अनियन्त्रित भएर दुर्घटना भएको हो।' बसमा सवार रहेका १२ जनामध्ये ७ को अवस्थागम्भीर रहेको छ भने ५ जनाकाे अवस्था सामान्य रहेकाे छ। गम्भीर घाइते भएका सातै जनाकाे उपचार काेहलपुर मेडिकल कलेजमा भइरहेकाे एसपी महराले बताए।काठमाडौं : रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले
झापाबाट दु:खद खबर : उहाको आत्माले शान्ति मिलोस

झापाबाट दु:खद खबर : उहाको आत्माले शान्ति मिलोस

झापा : झापामा यात्रुबाहक बसको ठक्करबाट १ पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौलाको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टाबाट धरानतर्प गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातको गडीले ठक्कर दिएको हो। मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिबार दिउँसो २ गाडीले ठक्कर दिएको थियो।श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए। चारआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।पैदलयात्रीको मृत्युपछि घटनालाई साम्य बनाउन घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीकै सुुरक्षा घेरामा यातायातका सवारी साधन