राशिफल

कम्युनिष्टलाई कहिल्यै सत्ता आउन नसक्ने गरी सि’ध्याउने

कम्युनिष्टलाई कहिल्यै सत्ता आउन नसक्ने गरी सि’ध्याउने

काठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टलाई कहिल्यै सत्ता आउन नसक्ने गरी सि’ध्याउन सक्ने बताएका छन् । कांग्रेसले राणा शासन, पञ्चायत र राजतन्त्र सिध्याएको भन्दै कम्युनिष्ट पनि सि’ध्याउन सक्ने उनले बताए । सभापति देउवाले काभ्रेको बनेपामा नेपाल शिक्षक संघले आयोजना गरेको वडा दशैं, दिपावली तथा छठको शुभकामना आदनप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै चाह्यो भने कम्युनिष्टलाई सिध्याउन सक्ने बताए । ‘नेपालको कम्युनिष्ट पार्टीमा विचार नै छैन,’ उनले भने, ‘कहिले लेलिन, कहिले माओत्सेतुङ हुँदै अहिले सिजिनपिङको विचारमा हिँडिरहेका छन् ।’ जनताको मन जिते मात्र मत जित्न सकिने उल्लेख गर्दै देउवाले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई दुःख मात्र दिएको बताए । जनतालाई अनावश्यक कर थोपारेर दुःख दिएको उनको भनाइ थियो । सोही कार्यक्रममा कांग्रेस नेता
मेलम्ची क्षेत्रमा निषेधाज्ञा जारी

मेलम्ची क्षेत्रमा निषेधाज्ञा जारी

सिन्धुपाल्चाेक- मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पु¥याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले बताइन् । इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए । सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गोली प्रहार गर्दा केही मजदुर
भर्खरै। त्रिभुवन विमानस्थल मा घट्यो। अर्को डर लाग्दो घटना: पुरा हेरी सक्दो सेयर

भर्खरै। त्रिभुवन विमानस्थल मा घट्यो। अर्को डर लाग्दो घटना: पुरा हेरी सक्दो सेयर

काठमाडौँ । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पराजुलीलाई श्रम स्वीकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको भन्दै पक्राउ गरेको हो । अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन कानुनको बर्खिलाप हुने गरी आर्थिक लाभ लिएको पाईएको अख्तियारको आरोप छ । काठमाडौँ । त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुली पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पराजुलीलाई श्रम स्वीकृति नलिई कतार दुवई तथा कतार दुवईमा ट्रान्जिट भइ विभिन्न अन्य मुलुकमा जाने व्यक्तिलाई प्रस्थान अनुमति दिएको भन्दै पक्राउ गरेको हो । अभिलेखसमेत नरहने गरी डिर्पाचर स्टाप लगाई दिने जस्ता गैरकानुनी क्रियाकलाप गरी अध्यागमन ऐन क
भर्खरै काठमाडौं बाट आयो यस्तो दुखद घटनाको। खबर

भर्खरै काठमाडौं बाट आयो यस्तो दुखद घटनाको। खबर

काठमाडौं। सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएको युवतीको प्रेमजालमा पर्दा नेपाली सेनाका एक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की युवतीबाट ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनलाई प्रेमजालमा पार्ने २३ वर्षीया कल्पना बस्नेत भुजेल हुन् । उनले फेसबुकमा अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । ‘दुवै एकै ठाउँका हुन् । युवती विवाहित र बालकोटमा बस्ने रहिछन् । उनले अर्कै केटीको फोटो राखेर फेसबुकमा फेक आइडी बनाई प्रेमजालमा पारेको देखिन्छ,’ एसएसपी थापाले भने ।ठगिइसकेपछि मात्रै युवती आफ्नै गाउँकी भएको खुला
साउदी अरेबिया मा भिषण आक्रमण भरतीय नागरीग सहीत १० जना को

साउदी अरेबिया मा भिषण आक्रमण भरतीय नागरीग सहीत १० जना को

मा भिषण आक्रमण भरतीय नागरीग सहीत १० जना को असार १७, रियाद । साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले फेरि आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् । यमनका विद्रोही विरुद्ध संघर्षरत साउदी गठबन्धनका प्रवक्ता कर्णेल तुर्की अल मलिकीले घाइतेमध्ये आठ जना साउदी नागरिक रहेको जानकारी दिए । अर्का घाइते व्यक्ति भारतीय नागरिक हुन् । उनले घाइतेहरु सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।यो विमानस्थलमाथि हुथी विद्रोहीहरुले पटक–पटक आक्रमण गरेका छन् । गत महिना भएको यस्तै आक्रमणमा एकजना सिरियाली नागरिकको ज्यान गएको थियो भने अरु सात जना घाइते भएका थिए । प्रवक्ता अल मलिकीले अन्तर्राष्ट्रिय मानवीय कानुन बमोजिम सुरक्षित गरिएका निहत्था नागरिकमाथि नै हुथी विद्रोहीले आक्रमण गरिरहेको बताए ।नागरिक र
भर्खरै  आयो अत्यन्तै दुखद घटनाको। खबर

भर्खरै आयो अत्यन्तै दुखद घटनाको। खबर

कैलालीको लम्किचुहा नगरपालिका ५ चौरी रोरा खोलामा डुबेर १५ बर्षिया बालकको मृत्यु भएको छ । शनिबार दिउँसो रोरा खोलामा नुहाउने क्रममा वडा २ बघिनियाका अमर नाथ घोडासैनीका १५ बर्षिया छोरा बालक मिलन घोडासैनीको मृत्यु भएको हो । दिउँसो करिब साडे १ बजे तिर ५/६ जनाको समुहमा नुहाउन गएका मध्य मिलनको किचडमा धासिए पछि मृत्यु भएको बताईएको छ।बालक डुबेको १५ मिनेट पछि मात्र स्थानियलाई जानकरी भए पछि स्थानियले पानी बाट शब बाहिर निकालेका थिए ।रानिजमरा कुलरिया सिचाईले तटबन्धन गरिरहेको ठाउ नजिकै डुबेर मृत्यु भएको थियो । मृतक बालक लम्किचुहा नगरपालिका २ भल्कामा रहेको कैलाली पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत थिए । बालकको सब पोष्ट मार्टमका लागी टिकापुर अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक युवतीको ज्यान गएको छ। झापाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक ४
उड्ने तयारी गर्दा  १०९ जना सवार बोइङमा बम

उड्ने तयारी गर्दा १०९ जना सवार बोइङमा बम

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपराह्न आधा घण्टा बन्द बन्द गरेर ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास गरिएको छ।शुक्रवार विमानस्थलमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनाबद्ध अभ्यास गरिएको छ।बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको हो। यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियोअपरान्ह ३ः२० को समय । अलोन विमानस्थलबाट एक्सरसाई एयरलायन्सको उडान नं इएक
हिरासतमै ‘धर्ती माता’माथि ‘देउता’ उत्रिएपछि प्रहरीलाई तनाव

हिरासतमै ‘धर्ती माता’माथि ‘देउता’ उत्रिएपछि प्रहरीलाई तनाव

काठमाडौं। शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो ।प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो । पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु क
स्कर्टिङ गरेको प्रहरी भ्यान दुर्घटना १९ जना

स्कर्टिङ गरेको प्रहरी भ्यान दुर्घटना १९ जना

माधवकुमार नेपालको स्कर्टिङ गरेको प्रहरी भ्यान थलीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । जोरपाटी बाट साखुँ महोत्सव जादै गरेको गाडी बा १ ग २१ ७४ नम्वरको भ्यान चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा घाइतेहुनेहरु घाइते मध्ये प्रहरी निरीक्षक रमेशबहादुर खड्का र प्रहरी जवान मुनिलाल यादवको स्थिति गम्भीर छ। सो टोलीको नेतृत्व खड्काले गरिरहेका थिए। घाइतेमध्ये १० जनाको शंकरापुर अस्पताल जोरपाटीमा र अन्यको वीरेन्द्र प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको बौद्ध प्रहरीले जनाएको छ । भ्यानमा २२ प्रहरी थिए ।काठमाडौ । अछाम, रौतहट र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिपको एक्सल भाँचिएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएक
आमाले बिहे गर्न नमानेपछि छोरी अपरण

आमाले बिहे गर्न नमानेपछि छोरी अपरण

बुटवल– रुपन्देहीको तिलोत्तमामा आमाले बिहे गर्न नमानेपछि छोरी अपरण गरेको खुलासा भएको छ । तिलोत्तमा नगरपालिका वाड नम्बर १२ कि मन्जु थापासँग प्रेम परेका पर्सा वीरगञ्ज महानगरपालिका वाड नम्बर २७ बस्ने जयराम दासले थापाकी ६ वर्षीय छोरीलाई अपरहण गरेको खुलेको छोरीको अपहरण भएको भन्दै एक दम्पति सोमबार राति प्रहरी चौकी महुवारीमा पुगे । चौकीले इलाका प्रहरी कार्यालय बुटवलमा तत्काल खबर गर्यो । प्रहरीले खबर पाएलगत्तै अपहरणमा परेकी तिलोत्तमा नपा १२ की ६ वर्षीया बालिकाको खोजी सुरु गरेको थियो ।मंगलबार प्रहरीले अपहरित बालिकाका बुवा टेकबहादुर थापा र आमा मन्जु थापालाई कार्यालयमा बोलायो । उनीहरु बन्द रहेको कारण आउन नसक्ने भन्दै बुधबार आउने बताए । तर, घटनाको बिफ्रिङ लिइरहेका रुपन्देहीका एसपी हृदय थापाले प्रहरीको टोलीलाई उनीहरुको घरमै पठाए ।यता, एसपी थापाले सादा पोसाकमा प्रहरीको विभिन्न समूह परिचालन गरे । राजमार्