समाचार

सिंहदरबार  भित्रै केसी मृत अवस्थामा फेला

सिंहदरबार भित्रै केसी मृत अवस्थामा फेला

समाचार
काठमाडौं । मंङ्गलबार राष्ट्रिय योजना आयोग सिंहदरबारस्थित कार्यालयभित्रै मृ*त अवस्थामा फेला परेका नायब सुब्बा बच्चु केसीको साथबाट सु साइड नो*ट फेला परेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमा बुढाथोकीले केसीको साथबाट एक सु*साइड नोट भेटिएको पुष्टि गरे । कीर्तिपुरस्थित टौदहमा बस्दै आएका केसीले सु* साइड नोटमा ‘कसैलाई दो*ष नदिनु’ भनेर लेखेको डीएसपी बुढाथोकीले बताए । सोमबार बिहान कार्यालय आएपछि घर नगएको पाइएको छ । साँझ ५ः२७ बजे केसी बाहिर निस्केको सीसीटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । त्यसपछि केसी राति ११ बजे कार्यालय छिरेको पाइएको छ ।
भर्खरै। आयो  जिल्ला अदालत चितवनको  आदेश

भर्खरै। आयो जिल्ला अदालत चितवनको आदेश

समाचार
चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनैजनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।गत बिहीबार पक्रउ परेका उनीहरुलाई शुक्रबार अदालत पेश गरी पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको थियो । हिजो ५ दिनको म्याद पूरा भएपछि उनीहरुलाई आज पुनः अदालत पेश गरिएको थियो । आज थुनछेकको बहस सुरु हुँदा प्रहरीले सरकारी वकिलमार्फत २० दिनको म्याद मागेको भए पनि अदालतले ५ दिनमात्र म्याद थपिदिएको होनारायण ढुङ्गाना- नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा कुनै अवरोध सिर्जना गर्न नहुनेमा कानून व्यवसायी, पत्रकार, नागरिक समाजको एकमत छ । सम्बद्ध विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरेरै घट८नाको निष्पक्ष छानबिन गरी दोषीउपर कार८वाही गर्न सरकारसँग माग गरेका छन् । घट८नाको अनु
भर्खरै।चितवन बाट आयो दुखद खबर

भर्खरै।चितवन बाट आयो दुखद खबर

समाचार
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या घटनाका आरोपीसँग बयान लिने क्रम सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएर सकेको हो । प्रारम्भिक बयानका क्रममा मृत*क पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । कँडेल र कार्कीले भने इन्कारी बयान दिएको स्रोतले जनाएको छ । बयानमा के भने भनेर खुलाउन नसकिए पनि घटना थप अनुसन्धान गर्नु पर्ने पाटोमा गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए । उनले नेपाल समयसँग भने- ‘थप अनुसन्धान आवाश्यक छ । त्यसका लागि तीनै जनाको म्याद थप गरिन्छ ।’ प्रहरीले अनुसन्धानका लागि तीनै जनालाई थप केहि दिन हिरासतमा राख्नु पर्ने देखिएकाले म्याद थपको तयारी गरेको छ । प्रहरीले आज अदालतसँग म्याद थपका लागि आग्रह गर्ने छ ।
रबिलाइ केही भए प्रधानमन्त्री ओलि सहित सबै नेतालाइ का*ट्ने ध*म्की दिने प*क्राउ

रबिलाइ केही भए प्रधानमन्त्री ओलि सहित सबै नेतालाइ का*ट्ने ध*म्की दिने प*क्राउ

समाचार
काठमाडौं : प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूलाई अप*शव्द प्रयोग गर्दै ना*ङ्गो खु*कुरी देखाएर फेसबुक लाइभ गर्ने एक व्यक्ति बाराबाट प*क्राउ परेका छन्। ती व्यक्तिले ना*ङ्गो खु*कुरी देखाउँदै रवि लामिछानेलाई केही भए कसैलाई न*छाड्ने ध*म्की दिएका थिए। प्रहरीका अनुसार फेसबुक लाइभमा ती व्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालाई गाली गर्दै मार्ने ध*म्की दिएका थिए। फेसबुक लाइभका क्रममा उनले सबै नेतालाई का*ट्छु, मा*र्छु भन्दै खुकुरी देखाएका थिए । अपशब्दसमेत प्रयोग गरेकाले ती व्यक्तिलाई प*क्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अ*पशव्द प्रयोग गर्ने, अ*भद्र र अमर्यादित टिप्पणी गर्ने, फोटो बिगारेर पोष्ट गर्ने अन्य धेरै जनालाई प*क्राउ गर्न टोली खटाइएको छ। शनिबार मात्रै अछाबाट एकजना युवा प्रहरी
रवि लामिछानेसहित तीनैजनालाई सुटुक्क सरकारी वकिल कार्यालय पुर्याइयो

रवि लामिछानेसहित तीनैजनालाई सुटुक्क सरकारी वकिल कार्यालय पुर्याइयो

समाचार
काठमाडौं। आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई सुटुक्क सरकारी वकिल कार्यालय पुर्याइएको छ । भरतपुरमा रवि लामिछानेको पक्षमा निरन्तर प्रदर्शन भइरहेका कारण प्रदर्शनकारीले कुनै अप्रिय घटना घटाउन सक्ने आशंकाले उनीहरुलाई सुटुक्क लगिएको हो । तीनै जनालाई सरकारी वकिल कार्यालय पुर्याएर बयान लिइएको छ । आज तीनै जनाको बयान लिइएको बताइएको छ । तीनैजनालाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्नको लागि अदालतबाट लिइएको ५ दिनको म्यादको आज अन्तिम दिन भएकोले सबैको बयान लिइएको हो । अब आजको बयान र अहिलेसम्मको अनुसन्धानबाट प्राप्त तथ्य पर्याप्त भएको लागेमा सरकारी वकिल कार्यालयमार्फत भोलि तीनैजनाविरुद्ध मुद्दा दर्ता गरिनेछ । यदि अनुसन्धान पूरा नभइसकेको र थप अनुसन्धान गर्नुपर्ने भएमा भोलि अदालत पेश गरेपछि प्रहरीले म्याद थप्न आग्रह गर्नेछ । अदाल
शालिकरामको मृत्यु प्रकरण सीसीटीभी फुटेजमा देखियो यस्तो दृश्य !

शालिकरामको मृत्यु प्रकरण सीसीटीभी फुटेजमा देखियो यस्तो दृश्य !

समाचार
काठमाडौं। पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको हार्डडिस्क नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी
दिपकराज गिरीले रवि लामिछाने लाई

दिपकराज गिरीले रवि लामिछाने लाई

समाचार
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पत्रकार रवि लामिछाने अहिले प्रहरीको नियन्त्रणमा छन् । यो विषयले अहिले सामाजिक संजालदेखि सडकसम्म तातेको छ । उनको पक्ष र विपक्षमा आवाज उठाउनेहरुको ठूलो जमात छ । पत्रकारिता मार्फत जनमानसमा राम्रो छवि बनाएका रविको विषयमा धेरै कलाकारहरुले आफ्नो प्रतिक्रिया राख्दै आएका छन् । कलाकार दिपकराज गिरी पनि यो विषयमा लगातार आफ्नो प्रतिक्रिया दिँदै आएका छन् । केही समयअघि मात्रै उनले आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ त्यो आफूलाई थाहा भएको बताएका छन् । उनले लेखेका छन्, ‘आत्महत्या गर्न बाध्य पार्ने आरोप लाग्दा कति पीडा हुन्छ भन्ने अनुभव मलाई छ… निन्द्रा बिनाका धेरै रातहरु बिताएको छु… त्यसैले रविजीको अवस्था पनि अनुमान गर्न सक्छु… सत्य जितोस् असत्य हारोस् ।’ केही वर्षअघि दीपकर
रवि लामिछाने समर्थकलाई जिल्ला छाडेर जान प्रहरीको चेतावनी

रवि लामिछाने समर्थकलाई जिल्ला छाडेर जान प्रहरीको चेतावनी

समाचार
काठमाडौं, २ भदौ । पत्रकार शालीकराम पुडासैनी घटनामा प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रद र्शन हुन थालेपछि स्थानीय प्रशासनले चितवन भरतपुरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रहरीले बाहिर जिल्लावाट चितवन पुगेर हुलदंगा गर्नेहरुलाई तत्काल जिल्ला छाडेर जान समेत चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रमा भेला भएर नारा, जु लुस तथा प्र दर्शन गर्न रोक लगाएको हो । अस्पताल सिटीमा रुपमा चिनिने भरतपुरको उक्त क्षेत्रमा धेरै अस्पताल तथा स्वास्थ्य संस्था छन् । दिनदिनैको प्रद र्शनले बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाइएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । ‘अरा जकहरुको प्र दर्शनका कारण बिरामी मर्कामा परेकाले प्रदर्श
शालिकराम पुडासैनीको  सीसीटीभी फुटेजमा देखियो

शालिकराम पुडासैनीको सीसीटीभी फुटेजमा देखियो

समाचार
काठमाडौं। पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको हार्डडिस्क नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ । लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी