ठेकेदारलाई कारबाहीको माग  स्थानीय र प्रहरीबीच झडप

ठेकेदारलाई कारबाहीको माग स्थानीय र प्रहरीबीच झडप

समाचार
ठेकेदारलाई कारबाहीको माग स्थानीय र प्रहरीबीच झडप काठमाडौं : चाबहिल-बौद्ध-जोरपाटी सडकखण्ड बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।सडक मर्मत नभएको भन्दै स्थानीय र व्यापारीले बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका हुन्।शंख फुकेर विरोधमा उत्रिएका स्थानीय र व्यापारी सडकमा टायर बालेर अवरोध गरेका छन्।प्रदर्शनका क्रममा व्यापारी र प्रहरीबीच झडप भएको छ।आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्नपन्न भएको छ। बिहानैदेखि सडक अवरुद्ध भएपछि साँखु, मेलम्ची र गोकर्णबाट रत्नपार्क, चक्रपथ र कोटेश्वर जाने सवारी साधनलाई जोरपाटी चोकबाट फर्काइएको छ।प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही, गर भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मम नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।उक्त
पोर्चुगल मा दुई  नेपालीको अपहरण

पोर्चुगल मा दुई नेपालीको अपहरण

समाचार
लिस्बन । पोर्चुगलमा काम गर्ने दुई आप्रवासी नेपालीलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्चुगलको न्यायिक प्रहरीले पक्राउ गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।गत वर्ष २०१८ अक्टोबरमा एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारक
सडकमा उत्रिए काठमाडौँ – वासी, स्थिति तनावग्रस्त !

सडकमा उत्रिए काठमाडौँ – वासी, स्थिति तनावग्रस्त !

समाचार
काठमाडौँ – लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् ।पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि विरोध गरेको कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपरयो ।स्थानीयवासीहरु बिहान देखि नै विरोधमा उत्रिएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ। विगत चार वर्षदेखि सडक धुलाम्मे र हिलाम्मे हुँदा सयौँ व्यवसायी विस्तापित भएको स्थानीयवासीहरु बताउँछन्।सडकको कालोपत्र गर्नका लागि नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअधयक्ष सकुन्तलाल हिराचनको कम्पनीले ठेक्का पाएको थियो । बाटो कालोपत्र गर्ने विषयलाई लिएर धेरै पटक स्थानीय नेतासहितको टोली मन्त्रालय र सडक विभाग कार्यालय पुगिसकेको छ । तर मन्त्रा
मोटरसाइ कल दुर्घटना दुईको घटनास्थलमै  मृत्यु

मोटरसाइ कल दुर्घटना दुईको घटनास्थलमै मृत्यु

समाचार
रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ । केही समयअघि पनि सोही ठाउँ नजिकै ट्र्याक्टर दुर्घटना हुँदा सात घाइते भएका थिए ।काठमाडौँ – करेन्ट लागेर पाँचथरमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फ
भर्खरै रिना हत्या काण्डबारे आयो यस्तो खबर,

भर्खरै रिना हत्या काण्डबारे आयो यस्तो खबर,

समाचार
मोरङ । गत बैशाख ७ गते शनिवार विहान आफ्नै डेरा अगाडीको मृत अवस्थामा भेटिएकी मोरङकी रीना वस्नेतको मृत्यु प्रकरणको छानविन गर्ने क्रममा प्रहरीले शङकास्पद ३ जनाको पोलिग्राफ जाच गराएको छ । रीनाका पे्रमी कमल, श्रीमती मनिता र छिमेकी मदनको प्रारम्भिक वयानमा फरक परेपछि उनिहरुको प्रहरीले पोलिग्राफ जाँच गरेको हो । प्रहरीले डेराअगाडी मृत अवस्थामा फेला परेकी रीनाको हत्या भएको आशंकामा उनका प्रेमी भनिएका कमल नेपालसहित उनकी श्रीमती मनिता र रीना बस्ने घरमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गराएको हो । तीनजनाको बयानमा शंका लागेपछि पोलिग्राफ जाँच गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ जाँचबाट मुटुको चाल, रक्तसञ्चार र मस्तिष्कको चालले बयानका क्रममा बोलेको कुरा साँचो हो, होइन भनेर छुट्याउन सहज हुने प्रहरीको भनाइ छ ।प्रहरीले घटना भएको केही दिन पछि रीनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । उ
बंगलादेशको विमान  विमानस्थलमा दुर्घटना

बंगलादेशको विमान विमानस्थलमा दुर्घटना

समाचार
ढाका । बंगलादेशको राष्ट्रिय ध्वजाबहाक विमान बुधबार साँझ यङगुन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटाग्रस्त भएको छ।एस२–एजीक्यू बम्बार्डियर ड्यास ८ क्यू ४०० विमान रनवेको घाँसे मैदानमा देखिएको म्यानमार टाइम्सले जनाएको छ।ढाकामा मुख्यालय रहेको विमान बंगलादेश बंगलादेशको राष्ट्रिय ध्वजाबाहक हो। सामाजिक सञ्जालमा विमान रनवेबाट चिप्लिएर बाहिर गएको चर्चा भइरहेको छ। विमानका दुबै पखेटा भाँचिएको देखिएको छ र अग्नी नियन्त्रक घटनास्थल पुगेका छन्।ढाका ट्रिब्युनले भने खराब मौसमका कारण विमान दुर्घटना भएको बताउँदै दुई पाइलटसहित केही यात्रु घाइते भएको जनाएको छ।याङ्गुनका लागि बंगलादेशका राजदूतले विमान अवतरणको क्रममा अगाडिको चक्का टुट्दा दुर्घटना भएको बताएका छन्।उनले दुई जना पाइलटसहित १९ जना यात्रु उपचारका लागि अस्पताल भर्ना भएको जनाएका छन्।२६ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) भियतनाम र कम्बोडिया भ्र
विद्यालय परिसरमा रनबहादुर को शव

विद्यालय परिसरमा रनबहादुर को शव

समाचार
परशुराम : डडेल्धुराको परशुरामनगरपालिका–५ भुवनेश्वरी नमुना माध्यमिक विद्यालय परिसरमा शव भेटिएको छ। ३५ वर्षीय रनबहादुर दर्लामीको शव बुधबार भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। उनी चुरे गाउँपालिका ४ बण्डका बासिन्दा हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाण्डेय को भनाइ छ। धनगढी । कर्णाली नदीमा डुबेर आज कैलालीको मोहन्याल गाउँपालिका–७ खैरानी गाउँका २५ वर्षीय निर्मे शाहीको मृत्यु भएको छ ।दिउँसो नुहाउन खैरानी गाउँ नजिकको कर्णाली नदीमा गएका शाही डुबेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शाहीको शव घटनास्थलबाट १०० मिटर तल सोही नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।चोरका अनौठा शैली ! चितवन – चितवनमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले रात्री गस्ती बढाएको छ । सादा पोसाकमा गस्ती गर्ने प्रहरीको
चोरका अनौठा शैली

चोरका अनौठा शैली

समाचार
चोरका अनौठा शैली ! चितवन – चितवनमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले रात्री गस्ती बढाएको छ । सादा पोसाकमा गस्ती गर्ने प्रहरीको संख्या बढाएर संवेदनशील क्षेत्रमा रातको समयमा प्रहरी गस्ती बढाएको हो । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले नागरिक पीडित छन् ।प्रहरीले पाँच दिनको अवधिमा ४३ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउसमेत गरेको छ । अनुसन्धानपछि १९ जना चोरीमा संलग्न भएको प्रमाणित भएपछि कानुनी कारबाहीका लागि अगाडि बढाइएको प्रहरी बताएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिनमा ३३ जनासम्मलाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरु पछिल्लो चोरीका घटनामा संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनभयो । रातिको समयमा गस्ती बढाउँदा दिउँसोको समयमा चोरीको घटना बढेकोले प्रहरीको गस्ती दिउँसोमा पनि बढाएको उहाँले बताउ
बेनीमा बस दुर्घटना बसमा सबार सबै यात्रु

बेनीमा बस दुर्घटना बसमा सबार सबै यात्रु

समाचार
बेनी : म्याग्दीको बेनी नगरपालिका ९ जम्रेनीमा बुधबार बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्। बेनीदेखि तोरीपानी जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनाका सबै घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल पुगेका ट्राफिक प्रहरीका अनुसार साँधुरो सडकबाट बस पल्टिएको हो। घाइतेमध्ये बेनी-९ का ५८ वर्षीया रुद्रबहादुर चोखालको अवस्था गम्भीर छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धार भइरहेको प्रहरीले जनाएको छ। को ना ५ ख ५७२४ नम्बरको बस बुधवार साँझ ५ बजे बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएका छन् ।बस दुर्घटनामा परी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बनेपा–९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुष्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ लगायत घायते रहेका छन् ।घाइतेलाई उपचारका लागि बेनी अस
बाबुराम भट्टराइको  पार्टी को  ठुलो नेतृ प्रचण्डको मा आउदा खैलाबैला

बाबुराम भट्टराइको पार्टी को ठुलो नेतृ प्रचण्डको मा आउदा खैलाबैला

भिडियो काठमाण्डौ – तत्कालीन नयाँ शक्ति पार्टी नेपालकी नेतृ सिमाकुमारी बिक नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भएको छ ।नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको एकता भएको दुई दिनमै बिक नेकपामा प्रवेश गर्नु भएको हो ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलको उपस्थितिमा नेकपाको मुख्यालयमा भएको एक कार्यक्रममा उहाँ नेकपा प्रवेश गर्नु भएको हो । पूर्व सांसदसमेत रहेकी बिक नेकपाले नागरिकको हितमा राम्रा काम गर्दै गएकाले आफूले यो पार्टी रोजेको बताउनुभयो ।हेरौ बाबुराम भट्टराईलाई के भने प्रचण्डले ?वैशाख, काठमाडौं । बुधबार काभ्रेको धुलीखेल नगरपालिका देवीथानस्थान डाँडामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका उद्दारकर्ताहरु दौडधुपमा थिए ।विमान दुर्घटनापछि आगो निभाउने, घाइतेको उद्दार गरेर अस्पताल पठाउन, मृतकको पहिचान गर्न उनीहरुलाई भ्याई नभ्याई थियो । करिब आधा घण्