एसएसपी को अस्तब्यस्त काम, आइजीपी खनाल दिक्क

एसएसपी को अस्तब्यस्त काम, आइजीपी खनाल दिक्क

समाचार
काठमाडौं, २१ वैशाख । महानगरीय ट्राफिक महाशाखा रामशाहपथले राजधानी उपत्यकाभित्रको ट्राफिक व्यवस्थापनमा सुधार गर्न नसकेको भनेर आलोचना बढ्दै गएको छ ।महाशाखाको जिम्मेवारी एसएसपी बसन्त पन्तले लिएपछि राजधानीभित्रको ट्राफिक झन् अस्तव्यस्त भएको आरोप छ । पन्तले आफ्नो कार्यालय अगाडि सिंहदरबारको पश्चिम गेटको ट्राफिक व्यवस्थापनमा मात्रै ध्यान दिने गरेका छन् ।सो स्थानमा भने पन्तले धेरै ट्राफिक प्रहरी परिचालन गरेरै भएपनि व्यवस्थापन गरेका छन् । किन भने त्यहाँबाट प्रधानमन्त्री, मन्त्री र भीभीआइपी आवतजावत गर्छन् ।सिंहदरबारको पश्चिम गेटमा एसएसपी पन्तको ध्यान पुगेपछि त्यही सिंहदरबारमाको उत्तर, पूर्व र दक्षिणतिर भने आँखा पुगेको छैन । पन्तले सिंहदरबारकै वरपर राखिएका गाडी र मोटरसाइकललाई जथाभावी रुपमा रोक्न दिने गरेको आरोप छ ।बबरमहलमा रहेको रिभिजिटेड रेष्टुरेन्टले पनि आफ्ना पाहुनाका सवारी साधनलाई सडकमै राख्ने गरे
।नदीमा खसेको  विमानका सवार १४३ यात्रु सबै सकुशल

।नदीमा खसेको विमानका सवार १४३ यात्रु सबै सकुशल

एएफपी मियामी : अमेरिकाको फ्लोरिडा राज्यमा एक यात्रुवाहक बोइङ शनिबार धावन मार्गमा चिप्लिएर नदीमा खसेको छ। आँधी तुफानबीच अवतरण गर्ने क्रममा बोइङ ७३७ चिप्लिएको अधिकारीले बताएका छन्।विमानमा सवार १४३ यात्रु सबै सकुशल रहेका छन्। केही यात्रुलाई भने तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको थियो। यो चार्टर्ड विमानको सञ्चालन मियामी एयर इन्टरनेशनलले गरेको थियो। उक्त विमान क्युबाको ग्वान्तानामो बेबाट अमेरिकाको ज्याक्सनभिल्लतर्फ उडिररहेको थियो।विमानका एक यात्रु एवं वकील शेरिल बोरम्यानले सीएनएनसँग विमान जमिनमा बेसरी ठोक्किएको र त्यसपछि उछिट्टिएर नजिकैको नदीमा खसेको बताए। उनले आफूहरू पानीमा भए पनि कहाँ झरेको हो थाहा नभएको बताए। उनले एकछिन त विमान समुद्रमा खसेको हो वा नदीमा खसेको हो थाहा पनि पाउन नसकिएको अनुभव सुनाए। उनले नदीमा विमान खस्नासाथ अक्सिजन मास्क लगाइएको र ढोका तुरुन्तै खुलेको पनि जानकारी दिए। ज्य
काठमाडौं जाँदै गरेको बस दुर्घटना  १५ जना यात्रु

काठमाडौं जाँदै गरेको बस दुर्घटना १५ जना यात्रु

समाचार
काभ्रे । काभ्रे कोशीपारी मादन कुडारिबाट काठमाडौं जाँदै गरेको बस भुम्लु गाउँपालिका पौवामा दुर्घटना भएको छ । बा २ ख १३८३ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परि १५ जना यात्रु घाइते भएका छन । भिरालो सडकमा बसको ब्रेक फेल हुँदा दुर्घटना भएको घाइते हुनेहरुमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ शिशिर चौलागाई, बनेपा वडा नम्बर ९ की १३ वर्षीया साधना चौलागाई र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुकोट निवासी गाडी चालक ईश्वर कार्की, चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ की शर्मिला चौलागाइ, देवेन्द्र लामा र दावा लामा, मादनकुडारी निवासी ७६ वर्षीय जवान सिंह तामाङ, बनेपा नगरपालिका वडा नम्बर ९ की लिला गौतम, चौरीदेउरादी वडा नम्बर १ की सीता गौतम, त्वडा नं ९ की छेसुन लामा २ वर्षिय छोरी जेया लामा रहेका छन् ।त्यस्तै चौरीदेउराली वडा नम्बर ४ का सुनिल लामा, भुम्लु गाउँपालिका वडा नम्बर ७ का शिवराज गिरी
के विप्लवहरू प्रहरी चौकी र सेनाका बङ्कर हान्ने तयारी छन् ?

के विप्लवहरू प्रहरी चौकी र सेनाका बङ्कर हान्ने तयारी छन् ?

के विप्लवहरू प्रहरी चौकी र सेनाका बङ्कर हान्ने तयारी छन् ? सुन्नुस् जवाफ । रोल्पा । विप्लव ।थप भिडियोःन्काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तीनजना केन्द्रीय सदस्य पक्राउ परेका छन् । शुक्रबार तीनै जनालाई दाङबाट पक्राउ गरिएको हो । शनिबार महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र लालबहादुर वली विश्वलाई पक्राउ गरेको उल्लेख छ ।“सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं,” विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं ।”पक्राउ परेका सबैलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी भएको प्रहरी प्रवक्ता उत्तम सुवेदीले जानकारी दिए । केटी भगाए
केटी भगाएको भन्दै  निर्घात कुटपिट

केटी भगाएको भन्दै निर्घात कुटपिट

समाचार
केटी भगाएको भन्दै जनप्रतिनिधिले नै गरे कुटपिट महोत्तरी – केटी भगाएको भन्दै महोत्तरीको सोनमा गाँउपालिकामा दुई जनामाथि निर्घात कुटपिट भएको छ ।सोनमा गाँउपालिका-१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै गाउँका शंकर साह र सुधिर साहलाई कुटपिट गरिएकाे हाे ।वैशाख १८ गते भएको घटना मिलाउन आयोजित पञ्चायत भइरहेको समयमै वडा कार्यालयकै परिसर भित्रबाट केही व्यक्तिहरुले कुटपिट गर्दै आएको पीडित शंकर साहले बताउनुभयाे ।पीडित साहले बताए अनुसार त्यस वडाका वडाअध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातखुटा बाँधी निर्घात कुटपिट गरेका थिए ।घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेकाे पीडित साहले गुनासाे गर्नुभयाे । भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका प्रमुख यादवले चेतावनी दिएको भन्दै साहले दुखेसाे पो
पथरी रिना काण्डको अर्को पर्दाफास

पथरी रिना काण्डको अर्को पर्दाफास

पथरी रिना काण्डको अर्को पर्दाफास गर्दै यी दुई मिडियामा, किन अर्काको श्रीमती ताक्नु?भन्दा चर्काचर्की(हेर्नुहोस कुराकानी)पछिल्लो समय पथरी काण्डले युटुब देखि सोसल मिडिया छाएको छ।मृतक रिनाको घटनालाई लिएर केहि विश्लेषकले भने रिना चरित्र सकिएकी आइमाई घोषणा गरेका छन।हाम्रो समाजमा पर पुरुष संग सारीरिक सम्पर्क गरि आफ्नो श्रीमानलाइ लत्याउनेलाइ चरित्र हिन आइमाई भन्ने गरिन्छ भन्दै दुई विश्लेषक बीच चर्काचर्की परेको छउक्त घटनाको बारेमा खासै राज्यले चासो नदिएको भन्दै आफै अब उक्त ठाउँ सम्म पुग्ने समेत टिमबाट बाहिर आएको छ।पथरी काण्डमा जोडिएका कमल नेपाल भनिने रिनाका प्रेमीलाइ जुताको माला लगाएर घुमाएर छाड्ने समेत यी दुई युवाले बताएका छन। हेरौ अब उक्त भिडियो कुराकानी: हुम्ला, २१ बैशाख । जिल्ला प्रहरी कार्यलय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ । प्रहरी कार्यालयको ड्युटीमा रहेको दैलेख ना
ड्युटीमा खटिएका ३२ वर्षीय प्रहरी हवल्दार को मृत्यु

ड्युटीमा खटिएका ३२ वर्षीय प्रहरी हवल्दार को मृत्यु

समाचार
हुम्ला, २१ बैशाख । जिल्ला प्रहरी कार्यलय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ । प्रहरी कार्यालयको ड्युटीमा रहेको दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो ।विहान साढे ९ बजे एक्कासी हवल्दार खड्को जिल्ला प्रहरी कार्यलयमै डिउटीमा खटिएको समयमा एकासी विरामी भएपछि उपचारको लागि जिल्ला अस्पताल हुम्लामा लाने क्रममा बिच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नावय उपरिक्षक राम प्रसाद घर्तिमगरले बताए । मृतक खड्का ह्रदयघातका कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अस्पाताल कार्यलय श्रोतले जानकारी दिएको छ ।मृतक हल्दार खड्का यस अघि पनि मुटु र प्रेसरको विरामी भएकोले नियमित औषधि प्रयोग गरिरहेको समेत प्रहरी नावय उपरिक्षक घर्तिमगरले बताए । जिल्ला प्रहरी कार्यलयमा हुम्लामा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भरखरै प्रहरी
२ सय ८९ प्रहरी लाई कार्वाही

२ सय ८९ प्रहरी लाई कार्वाही

समाचार
विराटनगर । प्रहरी संगठन विपरीत काम गरेको भन्दै १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कार्वाही गरेको छ । संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कार्वाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।संगठनमा आर्थिक लेनदेन,अनैतिक सम्वन्ध,मादक पदार्थ सवेन , संगठनको निर्देशन पालना नगर्ने, प्रहरी नियमवाली विरुद्ध काम गर्नेलाई कार्वाही गरेको १ नम्बर प्रहरी कार्यलयका प्रवक्ता डिएपी सिद्धराज न्यौपाने बताउनुभयो । संगठन विपरीत काम गर्ने २ सय ८९ जनालाई कार्वाही भएको उहाँले बताउनुभयो ।आर्थिक प्रलोभनमा परेको ,आर्थिक अनुशान भगं गरेको,आन्तरीक अनुशासन भगं गरेकाले कार्वाही गरेका हो । डिआईजी केदार रिजालका अनुशार संगठनमा गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको छ ।संगठन केहि हद सम्म सुध्रदै गएको वताउँदै उहाँले संगठनमा आन्तर
३ वर्ष देखि श्रीमानले लगातार बलात्कार गरेपछि प्रहरी सम्म पुगिन् श्रीमती

३ वर्ष देखि श्रीमानले लगातार बलात्कार गरेपछि प्रहरी सम्म पुगिन् श्रीमती

समाचार
३ वर्ष देखि श्रीमानले लगातार बलात्कार गरेपछि प्रहरी सम्म पुगिन् श्रीमती काठमाडौँ – धादिङमा एक महिलाले आफ्नो श्रीमान विरुद्ध जबर्जस्तिकरणीको जाहेरी दिएकी छन्। जिल्ला प्रहरी कार्यालयमा धादिङमा एक २५ वर्षीय महिलाले २३ वर्षीय श्रीमान विरुद्ध जबर्जस्तिकरणीको जाहेरी दर्ता गराएकी हुन्।विगत ३ वर्ष देखि श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध बनाउँदै आएको उनको आरोप छ। पछिल्लो पटक श्रीमानले गत बैशाख १३ गते जबरजस्ती गरेको र टोकेर घाउ समेत बनाएको भन्दै महिलाले प्रहरीमा जाहेरी दिएकी हुन्।जिल्ला प्रहरी कार्यालयमा धादिङका अनुसार पिडित महिलाको बैशाख १९ गते स्वास्थ्य परिक्षण गराइसकिएको छ। श्रीमतीको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान अगाडी बढाइसकेको छ।आरोपितलाई प्रहरीले गिरफ्तार भने गरिसकेको छैन। प्रहरीले आरोपित श्रीमानको खोजी भैरहेको बताएको छ। आरोपीलाई पक्राउ गरि अनुसन्धान पूरा भएपछि अदालतमा पेश गरिने
आँधी र बर्षा ९ को मृत्यु, १६० घाइते

आँधी र बर्षा ९ को मृत्यु, १६० घाइते

भुवनेश्वर। शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छप्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।आँधी र बर्षाले रुख र विजुलीका पोलहरु ढलाएको छ भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पु–याएको समाचारमा जनाइएको छविषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र बर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गर्नुभएको छ। बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो।भारतको पूर्वी तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउने आशङ्कामा त्यस क्षेत्रका करिब आठ लाख मानिसलाई बिहीबार नै सुरक्षित स्थलतर्फ सारिएको थियो। उडिसामा स