गयो ६।१ म्याग्नीच्यूड को भूकम्प

गयो ६।१ म्याग्नीच्यूड को भूकम्प

समाचार
सिड्नी – सोलोमोन द्वीपमा शुक्रबार ६।१ म्याग्नीच्यूडको भूकम्प गएको छ । बुआलाबाट एक सय ४५ किलोमिटर उत्तरपूर्व रहेको स्थानमा सो भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।सो भूकम्पका कारण हालसम्म सुनामीको चेतावनीको सूचना भने जारी गरिएको छैन । भूकम्पपछि जनधनको क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन ।रौतहट । रौतहटको गौर नगरपालिका ५ धरखण्ड चोकको एक स्थानीय पसलमा नक्कली बम राखेर २० लाख असुल्ने २ जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा एक नेपाली एक भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।भारत बिहारका प्रेम पासवान र गौर नपा ५ का किशोर रायलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले एक ब्यापारीको पसल अगाडि शंकास्पद बस्तु राखेर २० लाख रुपैयाँ लिएका थिए।२० लाख नदिए बम पड्काउने भन्दै पसललेलाई बाध्य पारेर उनीहरुले २० लाख असुलेका थिए । तर पछि प्रहरीले सो वस्तु नक्कली बम भएको पुष्टि गरेको थियो ।४ थान मो
चितवन मा हाबाहुरी सतर्क रहन अनुरोध

चितवन मा हाबाहुरी सतर्क रहन अनुरोध

समाचार
चितवन। बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव चितवनमा पनि परेको छ । चितवनमा बिहानैदेखि हाबाहुरी चलेको छ भने अन्धकार भएको छ ।भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आउन लागेको सामुद्रिक आँधी फानीले पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिसकेको छ ।उक्त आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन सक्ने बताईएको छ । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले
रिना मृत्यु प्रकरण : प्रेमी कमलसहित तीनजनाको पालिग्राफ जाँच

रिना मृत्यु प्रकरण : प्रेमी कमलसहित तीनजनाको पालिग्राफ जाँच

समाचार
विराटनगर,पथरी शनिश्चरे नगरपालिका–१ की रिना बस्नेतको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले तीन जनाको पालिग्राफ जाँच गरेको छ । वैशाख ७ गते शनिवार डेराअगाडि मृत अवस्थामा फेला परेकी रिनाको हत्या भएको आशंकामा प्रहरीले रिनाका प्रेमी कमल, कमलकी श्रीमती र छिमेकी गरी तीन जनाको पोलिग्राफ जाँच गरेको हो जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार प्रेमि भनिएका कमल नेपाल, कमलकी श्रीमती मनिता नेपाल र रिना बस्ने फ्लाटमा बस्दै आएका मदन भट्टराईको पोलिग्राफ जाँच गरिएको हो । प्रहरीले एकसाता अघि रिनाका प्रेमि भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएको थियो । रिनासँगको सम्बन्धका बारेमा जानकारी पाएपछि गत वैशाख ४ गते श्रीमानलाई जुत्ताको माला र कालो मसो दलेर घुमाउने बताएकी मनिताको पनि पोलिग्राफ जाँच गरेको हो ।मदन भने रिना बस्दै आएको वीरबहादुर बस्नेतको घरेको तेस्रो तल्लामा बस्ने व्
सुर्खेतका लागि उडेका बुद्ध एयर अवतरण गर्न सकेन

सुर्खेतका लागि उडेका बुद्ध एयर अवतरण गर्न सकेन

समाचार
काठमाडाैँ, २० बैशाख । नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका दुई उडान अवतरण गर्न नसकेपछि काठमाडौँ फर्किएका छन् ।भारतमा आएको फानी चक्रावतको असर नेपाली मौसममा देखिएको र तराईका धेरैजसो क्षेत्रमा हावाहुरीसहित वर्षा भएका कारण ती विमअवतरण हुन नसकेपछि काठमाडौँ फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले बताए ।उनले तराईका जिल्ला जाने आन्तरिक उडानमा हावाहुरीले समस्या उत्पन्न गराएको बताउँदै अन्तर्राष्ट्रिय उडान डाइभर्ट गर्नुपर्ने स्थिति नभएको स्पष्ट पारेका छन्।त्यस्तै, भैरहवा उडान भरेको सौर्य एयरको उडान पनि काठमाडौं नै फर्किएको छ। यात्रुलाई विमानमा राखेर नेपालगञ्जका लागि उड्नै लागेको यति एयरको उडान भने रद्द भएको छआन्तरिक उडानमा पोखराको उडान मात्र सफल भएको प्रवक्ता तिवारीले जानकारी दिए।काठमाडौं, २० वैशाख । काठमाडौंसहित मध्य क्षेत्रमा हुरीबताससहित चट्याङ पर्ने मौसम
चक्रवातको असर हावाहुरीसँगै भारी वर्षा  भक्तपुर जलमग्न

चक्रवातको असर हावाहुरीसँगै भारी वर्षा भक्तपुर जलमग्न

समाचार
काठमाडौं । हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ ।मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन्काठमाडौँ– बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् अन्तर्राष्ट्रिय उडानहरु भने नरोकिएको उनले बताए । त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान
बस चलाउँदै गरेका चालक लाई छारे रोग लागेर स्टेरिङमै लडेपछि  बस दुर्घटना

बस चलाउँदै गरेका चालक लाई छारे रोग लागेर स्टेरिङमै लडेपछि बस दुर्घटना

समाचार
यात्रुबाहक बस चलाउँदै गरेका एक जना चालकलाई छारे रोग लागेपछि बस दुर्घटना भएको छबिहीवार दिउँसो तुलसीपुरबाट घोराहीका लागि छुटेको लु २ ख १६०२ नम्बरको बस चालकलाई छारे रोग लागेपछि बस सडक लेन छोडेर ढुंगा थुप्रोमा ठोक्किएर दुर्घटना भएको हो।तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी अन्दाजी ३६ वर्षीय यादव नेपालीलाई बस चलाउँदा चलाउँदै छारे रोग लागेर स्टेरिङमै लडेपछि माथिल्लो लेनबाट गुड्नुपर्ने बस सडकको दक्षिणतर्फको लेन नाग्दै ढुंगोको थुप्रोमा गएर ठोक्किएको हो।उनले तुलसीपुरबाट बस चलाउँदै झन्डै १७ किलोमिटर दूरी पार गरिसकेका थिए। बस दुर्घटनामा परी ११ जना यात्रु सामान्य घाइते भएका घटनास्थलबाट ट्राफिक प्रहरी डिल्लीराज आचार्यले जानकारी दिए। बसमा झन्डै ३० जना जति यात्रु भए पनि ११ जनालाई सामान्य चोट पटक लागेको ट्राफिक आचार्यले बताए।‘दुर्घटना परेका बस त्यहीँ बाटो मै छ। हामीले बसका मालिकलाई बोलाएर बिरामी चालकला
चक्रवातको असर त्रिभुवन  विमानस्थल   सबै  उडान ठप्प: विमान वङ्गला आधा घण्टादेखि आकाशमै

चक्रवातको असर त्रिभुवन विमानस्थल सबै उडान ठप्प: विमान वङ्गला आधा घण्टादेखि आकाशमै

समाचार
काठमाडौँ– बङ्गालको खाडीमा बनेको चक्रवातको असर नेपालको हवाई क्षेत्रमा पनि परेको छ । चक्रवातको असरले हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम विज्ञान विभाग जनाएपछि आन्तरिक उडान पुर्णतया प्रभावित बनेको छ । त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल प्रमुख राजकुमार क्षत्रीका अनुसार सवै आन्तरिक उडानहरु शुक्रबार बिहान १० बजेदेखि ठप्प छन् अन्तर्राष्ट्रिय उडानहरु भने नरोकिएको उनले बताए । त्यस्तै प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्न आएको विमान बंगला भने आकासमा आधा घण्टादेखि होल्ड गर्नुपरेको महाप्रवन्धक क्षेत्रीले जानकारी दिए । उनका अनुसार बुद्ध एयरको झापा काठमाडौ र विराटनगर काठमाडौका दुई उडान उतै फर्काइएको छ । पूर्वी हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले यसअघि नै अपिल गरिसकेको छ । दाङ – कार दुर्घटनामा पर
कार दुर्घटना  व्यवसायी तीर्थ आचार्यकाे मृत्यु

कार दुर्घटना व्यवसायी तीर्थ आचार्यकाे मृत्यु

समाचार
दाङ – कार दुर्घटनामा परेर दाङका व्यवसायी तीर्थ आचार्यको ज्यान गएकाे छ दाङबाट चन्द्रौटातर्फ जाँदै गरेको बा १४ च ८४४५ नम्बरको कार कपिलवस्तुकाे शिवराज नगरपालिका-१ मामा खोलामा खसेर घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय तीर्थ आचार्यको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ प्रहरीका अनुसार त्यही कारमा सवार लमही-८ सतबरीया निवासी २७ वर्षीय अनिलकुमार चौधरी गम्भीर घाइते भएको र उपचारको लागि बुटवल लगिएको छ ।कार अनियन्त्रित हुँदा सडकदेखि झण्डै तीन सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ।आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन्।क
भारतको विनाशकारी समुद्री आँधी ’ ओडिशामा प्रवेश, नेपालमा पनि प्रभाव पर्ने

भारतको विनाशकारी समुद्री आँधी ’ ओडिशामा प्रवेश, नेपालमा पनि प्रभाव पर्ने

शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ।आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ।बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको अधिकारीहरूले जनाएका छन्।करिब १० लाख मानिसलाई आँधीले प्रभाव पार्नसक्ने क्षेत्रबाट सारिएको बिबिसीले जनाएको छ।नेपालको मौसम पूर्वानुमान महाशाखाले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ।महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्छ।उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।साथै, देशको पश्चिमी क्षेत्रमा आज (शुक्रबार)
पूर्वी हिमाली भेगमा आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

पूर्वी हिमाली भेगमा आज र भोलि हेलिकप्टर नउडाउन सरकारको अनुरोध

समाचार
काठमाण्डौ – सरकारले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको छ ।समुद्री चक्रवात फानीको प्रभावले हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले आज र भोलि पूर्वी हिमाली क्षेत्रमा हेलिकप्टर नउडाउन अनुरोध गरेको हो । यस्तै पदयात्रा र हिमाल आरोहणमा निस्किएलाई सुरक्षित स्थानमा बस्न पनि केन्द्रले आग्रह गरेको छ । बेलबारी जंगलमा विभत्स अवस्थामा कुमारको शव फेला, घरबाट सम्पर्कबिहीन भएको १७ दिन पछाडि भेटियो शबबेलबारी जंगलमा विभत्स अवस्थामा कुमारको शव फेला, घरबाट सम्पर्कबिहीन भएको १७ दिन पछाडि भेटियो शबमोरङ सामुदायिक वनभित्र विभत्स अवस्थामा पूरुषको शव भेटिएको छ । शव भेटिनेमा कुमार खड्का रहेका छन् । मोरङको बेलवारी नगरपालिका– १० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनभित्र विभत्स अवस्थामा बिहीबार राति अनुहार चिन्न नसकिने अवस्थामा भेटिएको शव ५१ वर