कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

समाचार
काठमाडौं। निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ। निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वा्चित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्चित सांसद हुन्। दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिस
खचा खच  यात्रु  बस दुर्घटना

खचा खच यात्रु बस दुर्घटना

समाचार
काठमाडौं– सिन्धुपाल्चोकको सदरमुकाम चौताराकी सल्फु श्रेष्ठ दशैंको टीका लगाउन दिदीको घर जाँदै थिइन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–९ को सिपाटारबाट काठमाडौंका लागि छुटेको बा २ ख २७१५ नम्बरको बसमा थिइन् उनी । दशैंको समय काठमाडौं फर्किने तथा दशैंको टीका लगाउन आफन्तकोमा जाने यात्रु बसभित्र खचाखच थिए । श्रेष्ठले बल्लतल्ल ड्राइभरको पछाडिपछिको सिटमा बस्ने ठाउँ पाएकी थिइन् । बस सोही गाउँपालिकाको भोटसिपाको ओरालोमा आइपुगेको थियो । ओरालोमा आएपछि बसबाट फुस्स आवज आयो, चल्दाचल्दैको बस रोकियो । स्टार्ट बन्द भएपछि बसका चालक केदार महाजुले सहचालकलाई भने, ‘टायर पञ्चर भएजस्तो छ, हेर्न जाउ त !’ बसका सहचालक रोकिएको बसमा ओट (अड्याउनका लागि ढुङ्गा) राख्न बस बाहिर निस्किएका थिए । चालक महाजुले बस स्टार्ट भएको बताए । बस चालकको पछाडी रहेकी श्रेष्ठले बस स्टार्ट भएको आवज पनि सुनिन् । बस ओरालोमा थियो
नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ सम्झौतामा हस्ताक्षर

समाचार
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ समझदारी पत्रमा हस्ताक्षर भएको छ । होटल सोल्टीमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल र सी को नेतृत्वमा चिनियाँ प्रतिनिधि मण्डलबीच उच्चस्तरीय वार्ता वार्तापछि १७ समझदारी पत्रमा हस्ताक्षर भएको थियो। सी र ओलीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएपछि सी स्वदेश फर्कने तयारीमा छन्। हस्ताक्षर पत्रमा रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, टोखा– छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोरलगायतका विषय समावेश गरिएका छन्। केरुङ–काठमाडौ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेको छ। शनिबार अपराह्न नेपाल आएका सीले शनिबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। शनिबार बेलुका नै सी र देउवाबीच होटल सोल्टीमा भेट
रविना बादीको फेरियो जिवन, भइन् सार्वजनिक

रविना बादीको फेरियो जिवन, भइन् सार्वजनिक

काठमाडौं । केही समय अगाडि पारिवारिक सम्बन्धको विषयले सामाजिक सञ्जालमा निकै भा इरल बनेकी रविना बादी यतिखेर भने भूमिगत जस्तै छन् । बादी एक समय सहाराविहीन बनेकी थिइन् । बेसहारा बनेकी उनलाई मानव आश्रम सेवाले बासस्थान दिएको थियो । पटक पटक आफ्नो श्रीमानका बिषयले सामाजिक संजालमा चर्चमा आएकी रविना यति बेला भने एउटा लाइभ भिडियोले गर्दा चर्चामा आएकी थिइन् । केहि समय अघि उनले सामाजिक संजाल फेसबुक मार्फत कसैले उनलाई धो का दिएको भन्दै देह त्या ग गर्न लागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । उनले देह त्या ग गर्न लागेको भिडियो सामाजिक संजाल देखि युटूवहरु तिर भाइरल बनेपछि उनलाई थप वि वादमा ल्याएको थियो । भारतमा रहेकी रविनाले कुनै भारतीय एक युवकले धो का दिएको भन्दै उनले नामै तोकेर केहि ब्याक्तिको नाम लिदै देह त्या ग गर्न लागेको भिडियो सामाजिक संजालमा सार्वजनिक गरेपछि नेपालीहरु अचम्मित हुन् पु
नेपालको विकासका लागि चिनियाँ राष्ट्रपति  को घोषणा

नेपालको विकासका लागि चिनियाँ राष्ट्रपति को घोषणा

समाचार
काठमाडौं। चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरे । राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गरे । आफु र चीनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताए । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उनले भने । नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको उल्लेख गरे । मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन्
राष्ट्रपति सी जिनपिङको स्वागत गर्दै सर्वसाधारणले भने, ‘

राष्ट्रपति सी जिनपिङको स्वागत गर्दै सर्वसाधारणले भने, ‘

काठमाडौँ। नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई काठमाडौँका सडक किनारमा बसेका सर्वसाधारण तथा सरकारी कर्मचारीले स्वागत गरेका छन्। त्रिभुवन विमानस्थलदेखि कालीमाटीको सोल्टी होटलसम्मका सडक किनारमा कर्मचारी तथा सर्वसाधारणले नेपालको झण्डा र चीनको झण्डा लिएर राष्ट्रपति सीको सम्मान गरेका हुन् । उनीहरुले निकै लामो समयपछि चीनबाट भएको उच्चस्तरीय भ्रमणको प्रशंसा गर्दै दसैँ लगतै अर्को ठूलो चाड आएको प्रतिक्रिया दिएका छन् । काठमाडौँको माइतिघर मण्डला सडक किनारमा भेटिएका हरि ढुङ्गानाले चिनियाँ राष्ट्रपतिको भ्रमणले एउटा ठूलो चाड दसैँ सकिएपनि अर्को ठूलो चाड आएको रुपमा आफूले लिएको प्रतिक्रिया दिए । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपालीले लाभ हासिल गर्नुपर्ने उल्लेख गरे । चीन संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा अघि बढेको छिमेकी देश भएको नाताले चीनबाट ने
जापानमा सन् १९५८ यताकै शक्तिशाली भुकम्प

जापानमा सन् १९५८ यताकै शक्तिशाली भुकम्प

समाचार
काठमाडौं। जापानमा सन् १९५८ यताकै सबैभन्दा ठूलो आँधी हगिबीसका कारण दसौं लाखलाई अन्यत्र जान आदेश दिइएको छ । यस आँधीले जापानको भूमि नछुँदै यसका कारण एकजनाको ज्या’न गएको छ । केही घन्टासम्म अविरल वर्षापछि जापानी मौसमविज्ञान विभागले राजधानी टोकियो र आसपासका क्षेत्रमा आपतकालीन उच्च स’तर्कता अपनाउन विज्ञप्ति जारी गरेको हो । सो आँधी शनिबार साँझ २ सय १६ किलोमिटर प्रति घन्टाको रफ्तारमा जापानको मध्य वा पूर्वी तटमा पुग्ने बताइएको छ । प्यासिफिक समुद्रबाट आउँदै गरेको उक्त आँधी जापानी भूमिभन्दा अझै सयौं किलोमिटर टाढा छ । तर यसै आँधीका कारण चिबामा अविरल वर्षा र हावाहुरीका कारण एउटा घर पूर्ण रूपमा भत्केको छ । जापानको होन्सु,टोक्यो,कावासाकी लगायतका १० भन्दा बडी क्षेत्र प्रभावित भएका छन् । त्यस्तै प्रभवित क्षेत्रमा विद्युत,रेल सेवा तथा हवाई सेवा समेत ठप्प पारिएको छ । यसैबीच जापानका विभिन्न भागमा भूकम
राजालाई भेट्न सरू माता

राजालाई भेट्न सरू माता

चर्चामा रहनुभएकि माता सविता सरू सदा जस्तै यसपालीको दशैमॉ पनि पूर्वराजाको हातबाट टिका ग्रहण गर्न पुग्नुभएको थियो । पूर्वराजाको हातबाट टिका ग्रहण र भेटघाट पछि फेसबुकमा यस्तो लेख्नुभयो – यसपालीको पनि दशैमॉ आशिर्बाद लिँए राजाबाट राजाले मलाई जति बिजि भएपनि ऊहॉले सोध्नु भएका केही भगवॉनरुपी शब्दहरु केही मिनेट सोध्नु भयो अहीले मॉतालाई आरम छ शरीर?अनि सबै ठिकै छ?भनेर मलाई आशिर्बाद बक्स्यो भगवॉनले प्रिय राजा,रानीहरुमा भगवॉनको बास् छ बिष्णुको अबतार राजामॉ मेरो दर्शन छ!! भिडियो हेर्नुहाेसः
प्रधानमन्त्री केपी शर्मा ओली सिंगपुर जाने तयारी

प्रधानमन्त्री केपी शर्मा ओली सिंगपुर जाने तयारी

समाचार
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वा’स्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो । ओलीको स्वा’स्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिं’गापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृ’गौला प्र’त्यारोपण गराएका ओलीको मृ’गौलामा पुनः स’मस्या देखिएपछि उनी सिंगापुर गएका थिए । यो पनि पद्नुहोस – सीको भ्रमण एजेण्डाबारे प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको क्रममा उठाउने एजेण्डाको विषयमा पूर्वप्रधानमन्त्री र सरोकारवालासँग छलफल चलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरूसँग छलफल
जीवन र जवानी सधैं रहँदैनन्, यी ६ चीजलाई रोक्ने कोशिश नगर्नुस्

जीवन र जवानी सधैं रहँदैनन्, यी ६ चीजलाई रोक्ने कोशिश नगर्नुस्

समाचार
काठमाडौं। शुक्राचार्य ज्ञानी ऋषि हुनुका साथै राम्रा नीतिकार पनि थिए। उनले कयौं शास्त्रको रचना पनि गरेका छन्। शुक्राचार्यको नीतिले धेरै महत्व राख्छ। शुक्राचार्य महर्षि भृगुका पुत्र थिए। उनलाई दैत्य गुरु पनि भनिन्छ। शुक्राचार्यले नै दैत्यलाई ज्ञान र तपको मार्ग देखाएका हुन्। सही र गलतको जानकारी दिने उनको काम थियो। शुक्राचार्यले बनाएको नीति आज पनि उत्तिकै सान्र्दभिक छ। शुक्राचार्यले आफ्नो एक नीतिमा ६ चिजका विषयमा बताएका छन्। जसलाई आफ्नो अबमा राख्ने कोशिस नै संभव हुँदैन। उनका अनसार धर्मको मार्गमा हिँड्दै त्यसको उपयोग गर्नु राम्रो हुन्छ। यौवनं जीवितं चित्तं छाया लक्ष्मीश्च स्वामिता। चंचलानि षडेतानि ज्ञात्वा धर्मतरो भवेत्।। अर्थात, यौवन, जीवन, मन छायाँ, लक्ष्मी र सत्ता यी ६ चीज धेरै चंचल हुन्छन्। यसलाई बुझेर धार्मिक काममा लागिरहनुपर्छ। जवानी सबैलाई आफू सधैं सुन्दर, जवान र आकर्षक बनी र